Daily Archives: 11/08/2015

एनआरएनए कुवेतको अध्यक्ष पदमा कुमार झापाली को उम्मेदवारी


1924935_720067891358386_1510374325_n गैर आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए एनसिसी) कुवेतको आगामी ०४ सेप्टेम्बर चौंथो अधिवेशनमा अध्यक्ष पदको निम्ति (कुमार झापाली) ले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सागर ले गरे कुवेत मा तीज गीतको शूटिंग।


सुरेश गुरुङ,कुबेत

11855466_682643218539274_1746689332_nलोक गयाक सागर खड्का (संगम)र राधा केसी को संयुक्त्त तीज गीत एल्बम (हेर साराले …अहिले बजारमा आएको छ ।जसमा लय/शब्द : सागर खड्का को आफ्नै रहेको छ भने स्वर : जमुना सनम र राजेन्द्र कडेल, ले दिएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंलाई केन्द्र बनाए ४.३ रेक्टरको पराकम्प


२६ साउन, काठमाडौं । मंगलबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए । संविधानसभा बैठकमा समेत सभासहरु उठेका थिए । तर, राप्रपा नेपालका प्रमुख सचेचक दिलनाथ गिरी भने बोलिरहे । पढ्नेक्रम जारी राख्नुहोस्

समयको माग अनुरुपको गीत बनेकोछ ढाडे बिरालो : गायक / सर्जक प्रकाश कटुवाल


कमल न्यौपाने ।
18344नेपाली नारिहरुको महान पर्ब तीज नजिकिएसङै हाम्रो समाजमा छुट्टै रौनक छाउन थालेको छ । यतिबेला तीजको रौनक हाम्रा कलाकारकै कारण अझ बिशेष र धेरै पहिले देखी नै तातेको छ । पढ्नेक्रम जारी राख्नुहोस्