Daily Archives: 10/08/2015

सन्चा बहादुर तमाङ बचाउ अभियानमा २५१३ केडी ६०० फिल्श जम्मा ।


ईन्द्र भुसाल,कुवेत
5eaac5d5980fcd4d13f26a7c292c52944477b4edb8776c0fe6ff36b921bf09dfप्रबाशको बिरानो भुमिमा नेपालीहरु आफ्नो घरपरिवारको खुशीको लागि सालौ बस्ने गर्दछन। कोही कमाएर जान्छन त कोही जिन्दगी गुमाएर फर्किन्छन भने कोही बिभिन्न घटनामा जोडीएर जेल जीवन बिताएका हुन्छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुर्खेतमा कर्फ्यू, एकको मृत्यु


मोतीलाल पौडेल
सिमाङ्कनको विरोधमा आन्दोलन
ghaite_20150810025456सुर्खेत, श्रावण २५ – मध्यपश्चिम टुक्रयाएर सुदूरपश्चिममा गाभेको विरोधमा सुरु भएको सुर्खेतको आन्दोलन भड्किएपछि प्रशासनले साँझ सम्मका लागि कर्फ्यू लगाएको छ । प्रहरीको गोलीले एकजनाको मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । अन्य चार जना घाइते भएका छन् ।१.३० देखि ९ बजेसम्मका लागि कफ्र्यू लगाइए पनि सुर्खेतका सडकभरी मानिस छन् । आन्दोलनकारीले कफ्र्यूको अवज्ञा गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २१औ विश्व आदिवासी दिबस १४ अगष्टमा मनाईंदै


सुरेश गुरुङ, कुवेत

banner१० अगष्त २०१५ । “पहिचान सहितको संघियता, संघियता सहितको नयाँ संबिधान” भन्ने मुल नारालाई आत्मसाथ गरेको नेपाल आदिबासी जनजाती महासंघको भात्री संगठन जनजाती महासँघ कुबेतले पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड-बाबुरामबाहेक सबै विपक्षमा


रेवती सापकोटा
Krishna_bahadur_mahara_135350502काठमाडौं: प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबाहेक अधिकांश नेता मस्यौदा संविधानको विपक्षमा उभिएका छन्। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल मस्यौदा संविधानको विपक्षमा देखिएका हुन्।उनीहरूले ६ वटा प्रदेश सीमांकनको सैद्धान्तिक आधार माग्दै अध्यक्ष दाहाल र भट्टराईलाई दबाब दिइरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

मस्यौदा केके भए परिमार्जन ? केही व्यवस्था उस्तै


राजेन्द्र फुयाल
काठमाडौ, श्रावण २५ – संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका अधिकांश सुझाव ग्रहण गरेको छ। तर, जनमत संकलनका क्रममा अधिकांश जनताले प्रमुख कार्यकारी आफूहरूले सोझै चुन्ने चाहना व्यक्त गरे पनि संवाद समितिले मस्यौदामा प्रस्तावित सुधारिएको संसदीय व्यवस्थालाई यथावत् राखेको छ। पढ्नेक्रम जारी राख्नुहोस्