Daily Archives: 08/08/2015

कुवैतमा रहेका झापाली हरुको साझा सस्था झापाली समाज कुवैतको दोस्रो अधिबेसन भब्यताका साथ सम्पन्न ।


दुर्गा प्रसाद ढुंगेल, कुबेत
11800254_833603533413840_7810370185188147434_nरोजगारीका निम्ति झापा बाट कुवैत लाइ गन्तव्य बनाएका झापाली हरुको साझा संस्था झापाली समाज कुवैतको दोस्रो अधिवेशन आज सुक्रबार तद अनुसार ७ अगस्ट २०१५ का दिन कुवैतको मुर्गब स्थित होटल गुलसनमा सु-सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘अखण्ड’ अडानले अल्झियो सहमति


अन्नपूर्ण
BICC-Nepal-CA1_359455261काठमाडौं : सिमांकनसहित छ प्रदेशमा सहमति जुटाउने मुख्य दलहरुको प्रयास शनिबार बिहानसम्म पनि निश्कर्षमा पुग्न सकेको छैन। सहमतिलाई अन्तिम रुप दिन शीर्ष नेताहरु शुक्रबार राति अबेरसम्म सिंहदरबारमा व्यस्त थिए र शनिबार पनि बिहानैदेखि मुख्य चार दलका नेताहरु छलफलमा जुटेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

ठकुरी सहयोग सञ्जाल कतारले आउदो अक्टोबर १६ मा दशैं तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !


कमल मल्ल – दोहा कतार
11846493_684174445017007_579674026_nठकुरी सहयोग सञ्जाल कतार “सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान ! शैक्षिक तथा आर्थिक सम्मृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्व व्यापी हाम्रो अभियान !! भन्ने मुल उद्घोषका साथ प्रवासको यो भुमी कतारमा स्थापना भएको एउटा विशुद्ध सामाजीक संस्था हो ! यस ठकुरी सहयोग सञ्जाल कतार आफ्नो एक वर्ष भरी गरिएको कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने क्रममा गतसाल सफलता पुर्वक सम्पन्न दशैं शुभकामना आदानप्रदान तथा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम यस वर्ष पनि नेपालबाट आउने राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरु राम्जी खाँण, राधिका हमाल को बेजोड प्रस्तुति सहित कुवेत बाट पाल्नुहुने अर्का ख्यातिप्राप्त गायक श्री बि.बि. मल्ल अनि दोहा कतारमा कृयाशिल नेपाली कलाकारहरुको साथमा आयोजना गर्ने भनी निर्णय पारित गरिएको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्प पीडितका लागी उठेको बाँकी रकम दुतावासले नेपाल पठायो


11855474_997027620329077_926069892_nनेपालमा गत बैशाख १२, २०७२ का दिन गएको महाबिनाशकारी भुकम्पबाट पीडित हुन पुगेका देशबासी नेपालीहरुको सहयोगका लागि कुवेतमा अवस्थित नेपाली राजदुतावासमा थप संकलन हुन आएको रकम कुवेती दिनार ४,४६०.२५० मध्ये बैक कमिशन कटाएर नेपाली १४ लाख ९६ हजार ९२२ रुपैया दुतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको छ एक बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्