हार्दिक बधाई तथा शुभकामना
झापाली समाज कुवेतको आज अगस्ट ०७ .२०१५ शुक्रबारका दिन कुवेत सिटिको मुर्गाफ स्थित गुल्सेन रेस्टुरेन्ट्मा श्री कासी लामा ज्युको अध्यक्षमा १५ सदस्य चयन गरि दोश्रो अधिवेशन सम्पन्न दोश्रो अधिवेशन ले निवर्तमान उपाध्यक्ष, कर्मठ युवा श्री कासी लामा ज्यु लाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा वहाँ लगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना