Daily Archives: 05/08/2015

हार्दिक श्रद्धान्जलि !


11800496_872979946088613_250835157494696499_nओखलढुङगा नगरपालीका वडा नं- ३, स्थाई घर भई कुवेतको अल रेड कम्पनीमा बिगत साढे ४ बर्ष देखी कार्यरत खड्ग बहादुर राईको ड्युटी कै क्रममा दुर्घटनामा परी निधन भएको खबरले हामीलाई मर्माहित बनाएको छ । अति मिलनसार र सहयोगी स्व.खड्ग बहादुर राईको निधनले किरात राई यायोख्खा कुवेत शाखालाई अपुरणीय क्षति पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रहरी घेरामा हिन्दू प्रतिनिधिले डोमका हातको पानी पिए


नैनपुरको इनारमा प्रहरीको पहरा
Nainpur-kanda२० साउन, सिरहा । विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले सिरहा जिल्लाको नैनपुर गाविसमा बस्ने डोम परिवारका हातबाट पानी पिएका छन् । हिन्दु संस्कृतिमा ‘दलित’का हातको पानी चलाउनु पापकर्म होइन भन्ने सन्देश दिँदै हिन्दु महासंघका प्रतिनिधिले बुधबार सार्वजनिक इनारबाट पानी उघाउन लगाएर पिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतले तेस्रो रक्तदान कार्यक्रम सेप्टेम्बर ११ तारिक शुक्रबार गर्दै ।


ईन्द्र भुसाल,कुवेत
11027497_1178411328840593_4477192810080713_nप्रबाशको बिरानो बस्तिमा रहेका तमुहरुलाई एकजुट गर्दै दु:ख सुखमा हातेमालो गर्ने अनी आफ्नो कला र सस्कृतिलाई जीवन्त दिन कुवेतको नेपाली समाजमा स्थापना भएको तमु समाज कुवेतले तेस्रो पटक आयोजना गर्ने रक्तदान कार्यक्रम आगामी सेप्टेम्बर ११ तारिक शुक्रबार पढ्नेक्रम जारी राख्नुहोस्

दलितको धर्नामा हस्तक्षेप गर्ने नियत थिएन: गृहमन्त्री


Bamdev_20150805052753काठमाडौं, श्रावण २० – उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मंगलबार काठमाडौंमा भएको दलित संघर्ष समितिको धर्नामा हस्तक्षेप गर्ने सरकारको नियत नभएको दाबी गरेका छन् ।

सभामुखको रुलिङपछि संसदको बुधबारको बैठकमा प्रष्टिकरण दिंदै गृहमन्त्रीले प्रहरीको बल प्रयोग योजनाबद्ध नभएको दाबी गरेका हुन् । ‘आकस्मिकरुपमा भएको दु:खद घटनाप्रति सरकार गम्भीर भएको छ, घटनाको छानबिन हुन्छ,’ उनले भने, ‘प्रदर्शनकारीलाई कुटपिट गर्ने नियत थिएन ।’ पढ्नेक्रम जारी राख्नुहोस्