सीमांकनमा अल्मलिएर ढिलाइ नगर्न कांग्रेस एमाले एक मुख
१४ साउन, काठमाडौं । असन्तुष्ट दलहरुका मुद्दा सम्बोधन गर्न प्रमुख चार दलका शीर्षनेता विहीबार बिहानैदेखि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको चार दलको बैठकमा असन्तुष्ट मधेशी तथा अन्य जातीय पार्टीहरुको माग सम्बोधन गर्ने उपाय’bout छलफल भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/07/2015
असन्तुष्ट दलका माग सम्बोधन गर्न चारदलका शीर्ष नेताबीच छलफल
Posted in नेपाल समाचार
अपडेट :: पहिरोमा परी कास्कीमा १७ जनाको मृत्यु
लालप्रसाद शर्मा, प्रकाश बराल, घनश्याम खड्का
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पोखरा, श्रावण १४ – अपडेट ::
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो । पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तोयानाथ दाहालको “बालुवाको घर” नामक कथा संग्रह विमोचन हुँदै उपस्थितिका लागी हार्दिक आमन्त्रण
सुरेश गुरुङ,कुबेत
तोयानाथ दाहालको दोश्रो कृति “बालुवाको घर” नामक कथा संग्रह आगामी शुक्रबार ३१ जुलाई २०१५ का दिन कुवेत सिटीको मालिया स्थित भिभा गोवा रेष्टुरेन्टमा बिमोचित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in साहित्य