Daily Archives: 30/07/2015

असन्तुष्ट दलका माग सम्बोधन गर्न चारदलका शीर्ष नेताबीच छलफल


सीमांकनमा अल्मलिएर ढिलाइ नगर्न कांग्रेस एमाले एक मुख
4-dal-metting१४ साउन, काठमाडौं । असन्तुष्ट दलहरुका मुद्दा सम्बोधन गर्न प्रमुख चार दलका शीर्षनेता विहीबार बिहानैदेखि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको चार दलको बैठकमा असन्तुष्ट मधेशी तथा अन्य जातीय पार्टीहरुको माग सम्बोधन गर्ने उपाय’bout छलफल भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अपडेट :: पहिरोमा परी कास्कीमा १७ जनाको मृत्यु


लालप्रसाद शर्मा, प्रकाश बराल, घनश्याम खड्का
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पोखरा, श्रावण १४ – अपडेट ::
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो । पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तोयानाथ दाहालको “बालुवाको घर” नामक कथा संग्रह विमोचन हुँदै उपस्थितिका लागी हार्दिक आमन्त्रण


सुरेश गुरुङ,कुबेत

11815822_10207200237668733_1613155532_nतोयानाथ दाहालको दोश्रो कृति “बालुवाको घर” नामक कथा संग्रह आगामी शुक्रबार ३१ जुलाई २०१५ का दिन कुवेत सिटीको मालिया स्थित भिभा गोवा रेष्टुरेन्टमा बिमोचित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्