Daily Archives: 28/07/2015

हिन्दु धर्म : पहाडे, मधेसी र जनजातिलाई जोड्ने सूत्र


सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन
अरुणकुमार सुवेदी
Arunkumar-subediराजनीतिमा प्रवेश नगरौं, आर्थिक मुद्दा र विकासमाथि मात्रै लेखिरहुँ भन्ने सोचमा बीचमा बीचमा विचलन आउँदोरहेछ । सञ्चारमाध्यममा आएका केही अज्ञानतापूर्ण टिप्पणीहरु सांस्कृतिक अतिक्रमण र सांस्कृतिक विस्तारवादका हिमायतीहरुका प्रचार स्रामग्रीका विरुद्ध मेरो राष्ट्रियताप्रतिको चेतले चुप बस्न दिएन । मैले खप्नै सकिँन यसर्थ धर्मसापेक्षता र राष्ट्रियता उपर यो लेख लेख्नै पर्ने भयो । पढ्नेक्रम जारी राख्नुहोस्

मस्यौदा परिमार्जन गर्ने तयारीमा दलहरू


दुर्गा खनाल
सुझावमा आएका मुख्य विषयहरू के–के छन् ?big_5-Nepal_politics_529147058
काठमाडौं, श्रावण १२ –
१.शासकीय स्वरूप
२.संघीयता
३.नागरिकता
४.धर्म
५.व्यवस्थापिकाको आकार
६.निर्वाचन प्रणालीलगायत
संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गर्न प्रमुख दलहरूबीच विषय केन्द्रित छलफल सुरु भएको छ । प्रमुख चार दलका सचेतकले जनताले सुझाएका महत्त्वपूर्ण विषय पहिचान गरी नेताहरूलाई सोमबार ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रमुख सचेतकहरूले शासकीय स्वरूप, संघीयता, नागरिकता, धर्म, व्यवस्थापिकाको आकार, निर्वाचन प्रणालीलगायत प्रमुख विषयमा सर्वसाधारणबाट आएका सुझाव पेस गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्