एजेन्सी
काठमाडौं-भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक एपीजे अब्दुल कलामको निधन भएको छ। इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक कार्यक्रममा सिलोङमा बोल्दा बोल्दै ढलेपछि उनलाई बेथानी अस्पताल लगिएको थियो। उनि सन् २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/07/2015
भारतका पूर्व राष्ट्रपति कलामको निधन
Posted in विश्व समाचार
मानव तस्करको नयाँ रुट : देखाउने कुर्दिस्तान, जाने दुबई
केपी ढुंगाना
काठमाडौं- भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको ट्रान्जिट क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि ७ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। विमानस्थलको क्लोज सर्किट टेलिभिजनबाट अनुगमन गरिरहेका भारतीय सुरक्षा अधिकारीले उनीहरूलाई सोधपुछ गरे। जवाफमा उनीहरूले आफूहरू कुर्दिस्तान जान लागेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रचण्डले भने-नेपालमा संसदीय प्रणाली अब छैन
‘धर्म निरपेक्ष शब्द नरहन सक्छ, हामी शर्त राख्दैनौं’
११ साउन,काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेशको सिमांकनलाई अडान बनाएर संविधान रोक्ने पक्षमा आफू नरहेको प्रष्ट पारेका छन् ।लाजिम्पाटस्थित आफ्नै निवासमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने-सिमांकन सहितको संघीयता आउछ भन्नेमा म अझै पनि विश्वस्त छु, तर हामी सहमति भइसकेका विषयलाई फेरि शर्त बनाएर संविधान पछि धकेल्न सक्दैनौं । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अन्तत: व्यवसायी फ्री भिसा, फ्री टिकटमा सहमत
लोकमणि राई
आन्दोलन कार्यक्रम फिर्ता
काठमाडौ, श्रावण ११ – रोजगारीमा जानेहरूका लागि सरकारले लागू गरेको न्यून लागत (फ्री भिसा र फ्री टिकट) को निर्णय कार्यान्वयन गर्न वैदेशिक रोजगार व्यवसायीहरू सहमत भएका छन् । व्यवसायीको सहमतिसँगै गत असार २१ पछि कामदार गन्तव्य मुलुकबाट आएको मागमा नेपाली कामदारले भिसा र टिकटको मूल्य तिर्नु नपर्ने भएको छ । निर्णय लगत्तै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार