पुष्पराज कोइराला
काठमाडौं– बस टिकट काउन्टरमा काम गर्ने रौतहटका प्रभात भुजेलले विदेश जान म्यानपावर कम्पनीमा पासपोर्ट बुझाएको ३ महिना हुन लाग्यो। छिटै उड्न पाइएला भनेर १० हजार रुपैयाँ तिरेर पासपोर्ट बनाएका उनी विदेश जाने दिन गन्ती गरेर बसेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/07/2015
२४ लाखलाई काम खुल्दैछ देशमा, किन विदेश ?
Posted in नेपाल समाचार
साउनभित्रै संविधान ल्याउने कार्यतालिका
अन्नपूर्ण
कार्यतालिका’bout चार दल र संविधानसभा अध्यक्षबीच छलफल
काठमाडौं : संविधानसभा अध्यक्ष सुवास नेम्वाङले साउन मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालिका र प्रक्रियाका ’boutमा चार दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन्।चारै दलका शीर्ष नेताहरुको उपस्थितिमा अध्यक्ष नेम्वाङको कार्यकक्षमा भएको बैठकले साउनभित्रै संविधान ल्याउने गरी कार्यतालिका तयार गर्न सभाध्यक्षलाई सुझाव दिएको छ।बैठकमा चारै दलका नेताहरुले अब कुनै पनि अलमल वा ढिलाइ गर्न नहुने भन्दै साउन मसान्तभित्र कुनै हालतमा संविधान जारी गर्नुपर्ने बताएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
वैद्यजी र मधेसवादीलाई मनाएर संविधान ल्याउछौं : प्रधानमन्त्री
कोइरालाले पत्रकारलाई सोधे- ‘पूर्ण’ किन चाहियो ?
९ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र असन्तुष्ट मधेस केन्द्रित दलहरुलाई समेत समेटेर संविधान जारी गर्ने प्रयास भइरहेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तेस्का बाजे बन्द !
जयराज माहाराज
भूकम्पकोचपेटा मा छन,
धेरै आफन्त र मित्र
कोहि छन भत्केका घरमा,
कोहि टेन्ट भित्र तिन्को उद्धार गर्नु सट्टा,
शहर तिर गाछन लिपुलेक,
कालापानीको निहुँमा, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता, मुक्तक/चुट्किला