वैद्यको जस्तै गोलचक्करको बाटोमा
८ साउन, काठमाडौं । नेपाल बन्दका क्रममा विप्लवका कार्यकर्ताले देशैभरि दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी गरिरहँदा पार्टी नेता नेत्रविक्रम चन्दचाँहि अरबको रमझममा मस्त रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/07/2015
विप्लव अरबको रमझममा व्यस्त !
Posted in नेपाल समाचार
जनमत समेट्न साँझ चार दलको बैठक
काठमाडौं, श्रावण ८ – संविधानको प्रारम्भिक मस्यौदामा प्राप्त जनमतलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने’bout छलफल गर्न प्रमुख चार दलको बैठक बस्दैछ । साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा जनताको सुझावलाई समेट्ने विकल्प’bout छलफल हुने एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । उनले जनताका ‘जेन्युन’ सुझावलाई संविधानमा प्रतिबिम्बित गराइने बताए । प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दल हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार