नरेन्द्र साउद
प्रतिवेदन बुझाउँदै सुझाव टोली
काठमाडौं: धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता र संसद्बाट निर्वाचित कार्यकारीको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था नयाँ संविधानमा राख्न देशव्यापी रूपमा सुझाव आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/07/2015
धर्मनिरपेक्षता हटाउन अधिकांश जनमत
Posted in नेपाल समाचार
आफ्नो एजेण्डा लागु गर्न एमाले नेतृत्वलाई दबाव
जनताको सुझावले सबैलाई मान्य संविधान बन्ने बाटो खुल्यो
७ साउन, काठमाडौं । नेकपा एमालेको शीर्ष नेतृत्वमाथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डालाई पुनः दह्रोसँग उठाउन दबाव परेको छ । पार्टीको घोषणापत्रमा उल्लेखित एजेण्डाको पक्षमा देशभरिका जनताले साथ दिएको भन्दै एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि दबाव बढाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
क्षतिग्रस्त संरचना चीनले बनाइदिने
चन्द्रशेखर अधिकारी
काठमाडौं, श्रावण ७ – भूकम्पले क्षतिग्रस्त तातोपानी भन्सार, त्यस’roundका सरकारी भवन र पुल निर्माण चीनको सहयोगमा तत्काल सुरु हुने भएको छ। अर्थ मन्त्रालयमा बिहीबार हुने सम्झौतालगत्तै चीन सरकारले प्राविधिकहरू पठाएर पुनर्निर्माण अघि बढाउने छ। अहिले चीनले तल्लो खासाभन्दा केहीमाथि (रमिते) देखि कोठेसम्म तत्काल बाटो विस्तार गर्दै पहिरोलगायत समस्या समाधानका लागि अध्ययन गरिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार