अन्नपूर्ण
काठमाडौं : अध्यक्ष कमल थापामाथि मंगलबार हेटौंडामा भएको आक्रमणको विरोधमा राप्रपा नेपालाका कार्यकर्ताले गरेको बन्दका कारण सर्वसाधरणले सास्ती भोगेका छन् । बन्दका कारण झापा, मोरङ सुनसरी, मकवानपुर र चितवनसहित पूर्वपश्चि राजमार्गसँगको जिल्लामा सडक यातायात सञ्चालन हुन सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/07/2015
राप्रपा नेपालको बन्दले सर्वसाधरणलाई सास्ती
Posted in नेपाल समाचार
‘जनताको सुझाव अनुसार मस्यौदा परिमार्जन हुन्छ’
भवानी भट्ट
कञ्चनपुर, श्रावण ६ – सिँचाई मन्त्री नारायणप्रकाश साउदले सर्वसाधारणबाट आएका सुझावहरुकै आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरिने बताएका छन् ।
विपी स्मृति दिवसका अवसरमा बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई दिनसम्म चलेको प्रत्यक्ष सुझाव संकलन कार्यक्रममा सर्वसाधारणको उपस्थिति उत्साहजनक रहेको र त्यसले दलहरुलाई समेत उर्जा दिएको बताए । ‘जनताको सुझाव अनुसार मस्यौदा परिमार्जन गरेर संविधान जारी गरिनेछ,’ उनले भने, ‘अब छिट्टै नेपाली जनताले नयाँ संविधान पाउने छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
इजरायलमा नेपाली दोहोरी साँझ तथा इजरायली सेना सम्मान कार्यक्रम सम्पन्न
तेलअभिव, इजरायल
सोसाइटी अफ हेल्पिंग हर्ट्सको आयोजना र इजरायलमा रहेका अन्य संघसंस्थाहरुको सह आयोजनामा भूकम्प पीड़ित सहयोग सांगीतिक साँझ तथा इजरायली सुरक्षा सेनाहरूको सम्मान कायर्यक्रम २०१५ भब्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन