Daily Archives: 21/07/2015

सुवास र विनोद बाहिर, सागर घाइते


विनोद पाण्डे
subash-binod_20150721080722काठमाडौं, श्रावण ५ – स्कटल्यान्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालले निकै खराब फर्ममा रहेका सुवास खकुरेल र विनोद भण्डारीलाई टिमबाट हटाएको छ । चोटका कारण अलराउन्डर सागर पुन पनि नेपाली टिममा हुने छैनन् । नेपालले जुलाई २९ र ३१ मा स्कटल्यान्डसँग स्कटल्यान्डमै गएर २ एकदिवसीय खेल खेल्दै छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल हुनेछ । विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरेको नेपाली टिम अहिले आयरल्यान्डको डब्लिनमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

यूके नेपाल तेश्रो मिस्टर यूके नेपाल बडी बिल्डिङ च्याम्पियनसीपमा जबिन्द्र राई


निरा पीजी, बेलायत
A13B1674-Copyयूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको तेश्रो मिस्टर यूके नेपाल बडी बिल्डिङ च्याम्पियनसीपमा नर्थहोल्ट लन्डन निवासी जबिन्द्र राईले प्रथम स्थान ओगटेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्