Daily Archives: 20/07/2015

संविधानमा जनमत रोक्ने प्रयास, ठाउँठाउँमा अवरोध र झडप


अवरोधबीच जनमत लिने काम जारी
1काठमाडौं : नयाँ संविधानको मस्यौदामा जनमत लिने अभियानलाई केही राजनीतिक दल तथा समूहहरुले विथोल्ने कोसिस गरेका छन्। अवरोध गर्ने क्रममा केही जिल्लामा झडप भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माधव नेपालमाथि आक्रमण गर्नेलाई नछाड्ने एमालेको चेतावनी


‘सुझाव रोक्न खोज्नेहरु लोकतन्त्र विरोधी’
४ साउन, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालमाथि रौतहटको गौरमा मधेस केन्द्रित केही दलका व्यक्तिले आक्रमण गरेको भन्दै आक्रमणकारीमाथि कारवाहीको माग गरेको छ । एमालेले अर्थमन्त्री डा. रामशरण महतमाथिको आक्रमणको पनि भर्त्सना गरेको छ ।
सुझाव रोक्न खोज्नेहरु लोकतन्त्र विरोधी पढ्नेक्रम जारी राख्नुहोस्