अवरोधबीच जनमत लिने काम जारी
काठमाडौं : नयाँ संविधानको मस्यौदामा जनमत लिने अभियानलाई केही राजनीतिक दल तथा समूहहरुले विथोल्ने कोसिस गरेका छन्। अवरोध गर्ने क्रममा केही जिल्लामा झडप भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/07/2015
संविधानमा जनमत रोक्ने प्रयास, ठाउँठाउँमा अवरोध र झडप
Posted in नेपाल समाचार
माधव नेपालमाथि आक्रमण गर्नेलाई नछाड्ने एमालेको चेतावनी
‘सुझाव रोक्न खोज्नेहरु लोकतन्त्र विरोधी’
४ साउन, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालमाथि रौतहटको गौरमा मधेस केन्द्रित केही दलका व्यक्तिले आक्रमण गरेको भन्दै आक्रमणकारीमाथि कारवाहीको माग गरेको छ । एमालेले अर्थमन्त्री डा. रामशरण महतमाथिको आक्रमणको पनि भर्त्सना गरेको छ ।
सुझाव रोक्न खोज्नेहरु लोकतन्त्र विरोधी पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार