Daily Archives: 19/07/2015

भारतीय नेताहरुले के भने प्रचण्डसँग?


अन्नपूर्ण
सबैले नेपालमा छिटो संविधान बनोस् भनेका छन्
prachanda_final_189715154_681674963काठमाडौ: प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी,प्रधानमन्त्री नरेन्द्र मोदी,गृहमन्त्री राजनाथ सिंह,विदेशमन्त्री सुष्मा स्वराजसहित सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरुसँग दाहालले भेटवार्ता गरिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादीको जग्गा माओवादीको कब्जामा


डिल्लीराज पन्त/ईमेज
mahobadi-ko-jhandaकञ्चनपुर, श्रावण ३ । कञ्चनपुरमा एकीकृत माओवादीको जग्गा विप्लव नेतृत्वको माओवादीले कब्जा गरेको छ ।एमाओवादी निकट अखिल नेपाल टे«ड यूनियन महासंघ कञ्चनपुरको नाममा रहेको जग्गा विप्लव समुहले कब्जा गरेको हो । मजदुरको जग्गा बिक्री गर्न नपाईने भन्दै नेकपा माओवादी कञ्चनपुरले उक्त जग्गा कब्जा गरि पार्टीको झण्डा गाडेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानको मस्यौदामा सुझाव दिन देशबासीलाई प्रधानमन्त्रीको अपील


Susil-koirala३ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानको मस्यौदामा आफ्नो सुझाव दिन देशबासीलाई अपील गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतबार विहान अपील जारी गर्दै मस्यौदामा रहेको कुन कुन धारा र प्रावधानहरुलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्नो ज्ञान र अनुभवमा आधारित सुझावहरु दिन अपील गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्