Daily Archives: 18/07/2015

दोसो टी-२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर


जर्सीसँग ७ विकेटले पराजित

Paras-Bold-out

२ साउन, काठमाडौं । लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो । पढ्नेक्रम जारी राख्नुहोस्

इदको उत्सवमा रगतको खोलो बग्यो


एजेन्सी
बम विस्फोट, कम्तिमा एक सय मारिए
iraq_bomb_fire_795329918एजेन्सी : शनिबार बिहान इराकको ब्यस्त बजारमा भएको बम विस्फोटमा कम्तिमा एक सयजना मारिएका छन् । इराकी अधिकारीका अनुसार इद मनाउने क्रममा व्यस्त बजारमा भएको शक्तिशाली धमाकामा एक सय बढी मारिएको प्राराम्भीक जानकारी दिएका छन्। दियाला प्रान्तको खान बनी साद इलाकाबाट प्राप्त समाचार अनुसार ज्यान गुमाउनेहरुमा धेरैजसो महिला र बालबालिका रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Nepal physio arrested for alleged sexual assault


The Nepal team physio, Aijaz Ashai, has been arrested after being accused of sexually assaulting a masseuse in a Northern IRELAND HOTEL, the Belfast Telegraph has reported. Cricket Association of Nepal chose to TERMINATE Ashai’s contract after the incident.* पढ्नेक्रम जारी राख्नुहोस्

संविधानको धारा बोकेका सभासदसँग जनताले मागे पानीको धारा


सचिवालयमा हिन्दू राज्य माग्दै इमेल र टेलिफोन
sujhav२ साउन, काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय लिन गाउँ पुगेका सभासदहरुलाई स्थानीयले सडक, खानेपानी र कुलो पैनी चाहियो भन्दै र्‍याखर्‍याख्ती पार्न थालेका छन् । संविधानसभा निर्वाचनका बेला पनि विकास निर्माणका एजेण्डाका आधारमा चुनाव जितेका सभासदहरुलाई संविधानको मस्यौदामा जनताको राय लिन धौ धौ पर्न थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्