जर्सीसँग ७ विकेटले पराजित
२ साउन, काठमाडौं । लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो । पढ्नेक्रम जारी राख्नुहोस्