Daily Archives: 17/07/2015

साउदी र कुवेतसँग श्रम सम्झौता छिट्टै


प्रमुख गन्तव्य मुलुकसँग पनि सम्झौताको तयारी
Ministry-of-external-affair१ साउन, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले छवटा खाडी मुलुक र मलेसियामा न्यून लागतमा कामदार पठाउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित देशमा रहेका नेपाली नियोगलाई निर्देशन दिइसकेको उक्त मन्त्रालयका कायम मुकायम सचिव शङ्करदास बैरागीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल टी-२० विश्वकप गुमाउने स्थितिमा


Pradeep

१ साउन, काठमाडौं । नेपाल आगामी वर्ष भारतमा हुने टी-२० विश्वकप गुमाउने स्थितिमा पुगेको छ ।टी-२० विश्वकप छनोटमा शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्