Daily Archives: 15/07/2015

नेपाल हङकङसँग ५ विकेटले पराजित


Subash-khakurel

३० असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले हङकङसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप छनोट केही कठिन भएको छ । नेपालले प्रस्तुत गरेको ११० रनको लक्ष्य हङकङले ५ विकेट गुमाएर भेट्टायो । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय गोर्खा भूपू सैनिक स*घ हंगकंगद्वारा भूकम्प पीडितहरुको लागि राहत वितरण ।


मुककाजी (काजी) गुरुङ्ग, हंगकंग
11760085_992470050784629_3527994772675434145_n१२ जुलाई २०१५ का दिन भारतीय गोर्खा भूपू सैनिक स*घ हंगकंगले जोर्डनस्थित भारतीय भूपू सैनिक क्लबमा एक कार्यक्रमको आयोजना गरि गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाका बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप छनोटमा नेपाल आज हङकङसँग भिड्दै


nepal-Cricket-Team३० असार, काठमाडौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपाल आज हङकङसँग खेल्दैछ ।
खेल बेलफास्टमा नेपाली समय अनुसार बेलुका सात बजेपछि सुरु हुनेछ । पछिल्ला खेलहरुमा कमजोर प्रदर्शन गर्दै आएको नेपालसँग आफ्नो लयमा पुनरागमन गर्नुको विकल्प छैन । टी-२० विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आज जित चाहिएको छ । हारले भने प्रतियोगिताबाटै बाहिर हुन सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्