नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा


नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदालाई संविधानसभाले पारित गरेको छ।
मस्यौदामाथिको छलफल सकिएपछि  संविधानसभाले मंगलबार मस्यौदालाई पारित गरेको हो। अब १५ दिनसम्म यसलाई जनतासमक्ष लगिने छ। नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ  पेस गर्दा त्यसलाई दुई तिहाईभन्दा बढी बहुमतले पारित गरेको हो। सरकारले मस्यौदालाई राजपत्रमा प्रकाशित गरेको छ।

छोटो समय भएकाले नागरिक सम्बन्ध समितिले दुर्गम क्षेत्रमा सभासद्लाई हेलिकोप्टर र जहाज प्रयोग गर्न दिने भएको छ। ‘जनमत संकलनका लागि कहीं पुग्ने र कहीं नपुग्ने भन्ने हुँदैन। दुर्गम क्षेत्रमा हेलिकोप्टर प्रयोग गर्न दिने व्यवस्था गरिएको छ’, समिति स्रोतले भन्यो । समितिले साउन ७ गते जनताका सुझावसहितको प्रतिवेदन संविधानसभामा पेस गर्नुपर्नेछ। त्यसपछि जनताको मतलाई समेटेर मस्यौदा परिमार्जन गर्ने काम संवाद समितिले गर्नेछ ।
Draft_of_New_Constitution_of_Nepal
PDF File

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.