Daily Archives: 14/07/2015

विदेशिएका नेपालीसँग सुझाव माग


Draft_of_New_Constitution_of_Nepal_001काठमाडौ, असार २८ – अध्ययन वा काम गर्नको लागि विदेशमा बसोबास गरिरहेका नेपालीहरुसँग संविधान निर्माणको ’boutमा सरकारले रायसुझाव मागेको छ । संविधानको मस्यौदा वेबसाइटमा राखेर त्यसैमार्फत राय सुझाव माग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा


नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदालाई संविधानसभाले पारित गरेको छ।
मस्यौदामाथिको छलफल सकिएपछि  संविधानसभाले मंगलबार मस्यौदालाई पारित गरेको हो। अब १५ दिनसम्म यसलाई जनतासमक्ष लगिने छ। नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ  पेस गर्दा त्यसलाई दुई तिहाईभन्दा बढी बहुमतले पारित गरेको हो। सरकारले मस्यौदालाई राजपत्रमा प्रकाशित गरेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

Transfer work permit after 3 years without sponsor approval


According to the new decision issued by Director General of Public Authority for Manpower Ahmad Al-Mousa, work permits for expatriate personnel can be issued for three years, renewable thereafter. The application for renewal of work permit can be submitted three months before the expiry date of the work permit, reports Arab Times daily. पढ्नेक्रम जारी राख्नुहोस्

हिजो नेपालको साह्रै खराब दिन : पारस खड्का


‘कण्डिसनलाई बहाना बनाउनु बेकार

‘२९ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आयरल्यायण्डविरुद्धको खेलमा टस हार्नुसित खराब ब्याटिङको कुनै सम्वन्ध नरहेको बताएका छन् । टी-२० विश्वकप छनोटमा घरेलु टोलीसँग लज्जास्पद हार व्यहारर्नुलाई उनले ‘एउटा एकदमै खराब दिन’ को संज्ञा दिएका छन् ।
Parash-Khadka
सोमबार राति घरेलु टोली आयरल्याण्डविरुद्ध टस हारेर व्याटिङको निम्तो पाएको नेपाल आफ्नो अहिलेसम्मकै र टी-२० इतिहासकै दोस्रो न्यून ५३ रनमा अलआउट भएको थियो । उक्त खेल आयरल्याण्डले ८ विकेटले जितेको छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक राेजगार व्यवसायीको आन्दोलन संकटमा


लोकमणि राई
SC_20150714090406फ्री भिसा, फ्री टिकटमा अन्तरिम आदेश भएन
काठमाडौ, असार २९ – पुनरावेदन अदालत पाटनले फ्री भिसा/फ्री टिकटसम्बन्धी श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णय रोक्न वैदेशिक रोजगार व्यवसायीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यससँगै फ्री भिसा/फ्री टिकट खारेज गर्न माग गर्दै वैदेशिक रोजगार व्यवसायीले गरिरहेको आन्दोलन संकटमा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

आज ८ खर्ब १९ अर्बको बजेट आउदै


कृष्ण आचार्य
budget_20150714104528सामाजिक सुरक्षा भत्ता ५० प्रतिशत बढाइँदै
निर्वाचन क्षेत्र विकास कार्यक्रम रकम डेढ करोड
सभासद विकास कोषमा २० लाख
काठमाडौ, असार २९ – सरकारले आगामी आर्थिक बर्षको लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट आज सार्वजनिक गर्दैछ । ६ खर्ब १४ अर्ब सरकारी स्रोत, एक खर्ब १० अर्ब विदेशी सहायता, ९५ अर्ब विदेशी ऋणबाट बजेट स्रोत जुटाउन लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्