Daily Archives: 13/07/2015

जुलाइ १९ र २०, २०१५ मा राजदूतावास कुवेत बन्द रहने सम्बन्धी सुचना।


11403354_882286825140191_6659676136199196298_nइस्लाम धर्मावलम्बीहरूको महान पर्न इद अल फित्रको शुभ अवसरमा अागामी साउन ३ र ४ गते तदनुसार जुलाइ १९ र २०, २०१५ मा राजदूतावास बन्द रहने सम्बन्धी सुचना।

नेपालसामु सबैभन्दा बलियो प्रतिद्वन्द्वी


paras_20150710050730काठमाडौं: आईसीसीका एसोसिएट सदस्यमध्ये आयरल्यान्डको छुट्टै उचाइ छ। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डले धेरै पटक टेस्ट राष्ट्रलाई हराएको छ। यो टोली एसोसिएटमध्ये पहिलो नम्बरको टोली हो।  अन्तर्राष्ट्रिय क्रिकेटमा लगातारको उच्च प्रदर्शनका कारण आयरल्यान्ड टीट्वेन्टी र एकदिवसीय अन्तर्राष्ट्रिय गरी दुवै स्वरूपको क्रिकेटमा मुख्य वरीयतामा छ। पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा शुन्य लागत : यसो गरे कसो होला ?


गोमादेवी ढकाल पौडेल
GomaDevi-Paudel-Dhakalम्यानपावर व्यवसायी आन्दोलन गरुन्, सरकारले नै कामदार पठाओस्
यतिवेला वैदेशिक रोजगारमा शुन्यलागतको विषयले निकै चर्चा पाइरहेको छ । श्रम तथा रोजगार मन्त्रालयले यही असार २१ गतेबाट लागू हुने गरी कार्यान्वयनमा ल्याएको निर्णयले विदेशमा रहेका ३४ लाख श्रमिक तथा अन्य आम नागरिकलाई समेत खुशी बनाइरहेका बेलामा केही म्यानपावर व्यवसायीहरुलाई भने ठगी खाने जुक्ति सकिएकाले ज्यादै चिन्ता बढाइदिएको छ । त्यसैले म्यानपावर कार्यालयहरु बन्द गरेर श्रम राज्यमन्त्रीको यो निर्णयको विरुद्धमा आन्दोलन गरिरहेका छन् व्यवसायीहरु । पढ्नेक्रम जारी राख्नुहोस्

सशस्त्रलाई पक्राउ अधिकार दिएपछि झन् विवाद


प्रतिमा बाँस्कोटा
nepal-police_20150713093311पेस्तोलसहित पक्राउ गरेकाे बिषयमा मनमुटाव
काठमाडौ, असार २८ – सरकारले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ। सशस्त्रले तीन साताअघि पेस्तोलसहित पक्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका सुरक्षा संगठनबीच मनमुटाव चर्किएको हो। सशस्त्र प्रहरी बलले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो। पढ्नेक्रम जारी राख्नुहोस्