Daily Archives: 12/07/2015

सन्चा बहादुर बचाउ अभियान १३०० सय केडी संकलन, आर्थिक सहयोग आउने क्रम जारी।


सुरेश गुरुङ,कुबेत

5eaac5d5980fcd4d13f26a7c292c52944477b4edb8776c0fe6ff36b921bf09dfकुवेतको जेलमा बन्द सिन्धुपाल्चोकका सन्त बहादुर तामाङ बचाउ अभियान कुवेतमा रहेका नेपालीहरुले शुरु गरेका अभियान मा हलसम्मा कुवेतमा रहनुहुने बुद्दी जिबी, समाज सेबी,ब्यावासही, पत्रकार, खेलाडी, कलाकार, कृयासिल नेपाली संघ सस्थाहरु र समस्थ नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु बाट १३०० सय केडी आर्थिक संकलन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा नेपालीलाई रोजगारी पुनः खुल्दै : कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई उच्च प्राथमिकता


आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने : इजरायलका राजदूत
काठमाडौँ, इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लिपुलेक सम्झौतामा भारत र चीनले साक्षी नराखेकोमा आपत्ति


रेवती सापकोटा
Prachanda_931132959_851722032काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक,त्रिदेशी समझदारी र संविधान निर्माणका ’boutमा भारतीय अधिकारीसँग छलफल गर्ने भएका छन ।  सो पार्टीका प्रवक्ता दिनानाथ शर्माले भारत र चीनले लिपुलेकका ’boutमा गरेको सम्झौतामा नेपाललाई साक्षी नराखेकोमा आपत्ति जनाउदै आफनो पार्टीका अध्यक्ष दाहालले मंगलवारदेखि गर्ने भारत भ्रमणमा लिपुलेक नेपाली भूमि रहेको अडान राख्ने बताएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्