टी–२० विश्वकप छनोट क्रिकेटका आफ्नो दोस्रो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ ।


10933935_646269618832485_428097241808128423_nखेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।तर, ओपनिङको समस्या यथावत छ । सागर पुन व्यक्तिगत ६ रनमा आउट भएका थिए । सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डलले भने उपकप्तान ज्ञानेन्द्र मल्लसँग ७८ रनको कीर्तिमानी साझेदारी गरे ।

नामिबिया भने आरयल्याण्डसँग पराजित भएको छ । टी–२० मा नेपाल र नामिबिया पहिलो पटक भिड्न लागेका हुन् ।केही महिना अघि भएको डिभिजन टुमा भने नेपालले नामिबियालाई उसकै घरेलु मैदानमा ३ विकेटले पराजित गरेको थियो । तर, उक्त प्रतियोगिताको लिग चरणमा नामिबिया विजेता बन्दै डिभिजन एकमा पुगेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.