Daily Archives: 11/07/2015

वैद्य माओवादीले जलायो नयाँ संविधानको मस्यौदा


33-Party

२६ असार, काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानको प्रस्तावित मस्यौदा जलाएको छ । माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको आयोजनामा शनिबार सबै जिल्लामा संविधानको प्रस्तावित मस्यौदा जलाइएको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको जनसंख्या २ करोड ८० लाख


गणेश राई
Population_20150711124704वृद्धि दर १ दशमल ३५ प्रतिशत
काठमाडौं, असार २६ – नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

टी–२० विश्वकप छनोट क्रिकेटका आफ्नो दोस्रो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ ।


10933935_646269618832485_428097241808128423_nखेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

दर्शन ठकुरी समाज कुबेत द्वारा प्रेस बिज्ञप्ति


11713551_1011749842177926_1587301731_n