२६ असार, काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानको प्रस्तावित मस्यौदा जलाएको छ । माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको आयोजनामा शनिबार सबै जिल्लामा संविधानको प्रस्तावित मस्यौदा जलाइएको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/07/2015
नेपालको जनसंख्या २ करोड ८० लाख
गणेश राई
वृद्धि दर १ दशमल ३५ प्रतिशत
काठमाडौं, असार २६ – नेपालको जनसंख्या करिव ३ करोड नजिक पुगेको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
टी–२० विश्वकप छनोट क्रिकेटका आफ्नो दोस्रो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद