Daily Archives: 10/07/2015

अपडेट : टस हारेको नेपालले फिल्डिङ गर्ने


विनाेद पाण्डे
paras_20150710050730विश्व टी–२० छनौट, नेपाल र अमेरिका भिड्दै
काठमाडौ, असार २५ – विश्व टी–२० छनौटको पहिलो खेलमा टस हारेको नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज अमेरिकासँग खेल्दैछ । सअघिका दुई संस्करणमा १९ खेल खेलिसकेको नेपालले अमेरिकासँग आधिकारिक ट्वान्टी–२० मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता टोली हो । अमेरिका भने अमेरिका डिभिजन १ मा क्यानाडाका अगाडी उपविजेता हुँदैं आयरल्यान्डको यो प्रतियोगिताका लागि छनोट भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सेलाएका विप्लवले काठमाडौंमा शक्ति देखाए


लिपुलेक र १६ बुँदे सम्झौताको विरोधमा प्रदर्शन

Biplav Protest At Ktm  (4)

२५ असार, काठमाडौं । लिपुलेक’bout चीन र भारतबीच भएको सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी विभाजनपछि सुसुप्तजस्तै देखिएको विप्लव माओवादीले शुक्रबार विभिन्न जिल्लाबाट आफ्ना कार्यकर्ताहरु राजधानी उतारेको हो । राजधानीमा उतारिएको जुलुसमा पूर्व लडाकूहरुको पनि उल्लेख्य प्रयोग गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्