सुरेश गुरुङ,कुबेत
सागर खड्का नयाँ साँगितिक कोशेली “बुझ्नलाइ गारो भो अरबीको कुरा” “समुन्द्र पारी तिम्रैयदमा, म्युजिक भिडियो टेलिभिजन, यू टिब,मा बज्न थालेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
सुरेश गुरुङ,कुबेत
सागर खड्का नयाँ साँगितिक कोशेली “बुझ्नलाइ गारो भो अरबीको कुरा” “समुन्द्र पारी तिम्रैयदमा, म्युजिक भिडियो टेलिभिजन, यू टिब,मा बज्न थालेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
काठमाडौं : ‘मृत्युलाई जितेर’ आएका अनिश खालिङ राईले आफ्नो बाँकी जीवन आफू जस्तै अन्यायमा पारिएकाहरुको निम्ति समर्पित गर्ने बताएका छन् । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका राईले बुधवार नेपाल फर्किएपछि आफ्नो नाफाको जीन्दगी अन्यायमा पारिएकाहरुको लागि लागि समर्पित गर्ने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
८८ गाउँका २५ सय घरपरिवार ३ दिनभित्रै सारिने
नुवाकोट, असार २४–विनासकारी भुकम्प र वर्षातका कारण पहिरो जान थालेपछि नुवाकोटमा २ हजार पाँच सय घर स्थानान्तरणको तयारीसँगै सरकारले तीन दिनभित्र १२ गाविसका पीडितहरुको पुनर्वास गराउने भएको छ । भूकम्पपीडितको सामाजिक साँस्कृतिक प्रभाव कायम रहने गरी थालिएको स्थानान्तरणका लागि नेपाली सेनासहितको जनशक्ति परिचालन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
२४ असार, काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ ।२६ जुलाईसम्म चल्ने प्रतियोगिताले आगामी वर्ष भारतमा हुने विश्वकप खेल्ने अन्तिम ६ टोली तय गर्नेछ । प्रतियोगितामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेपाल सहित हङकङ, आयरल्याण्ड, जर्सी, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
रामचन्द्र गिरी
फ्रि टिकट, फ्रि भिसा प्रकरण
मलेसिया, असार २४ – मलेसियामा कार्यरत नेपाली र सरोकारवालाहरुले फ्रि टिकट, फ्रि भिसाको नीति लागू गर्नबाट पछि नहट्न सरकारलाई आग्रह गरेका छन् । शून्य प्रणाली र म्यानपावर कम्पनीको आन्दोलन’bout आएका समाचारपछि हजारौं नेपालीले सामाजिक संजालमार्फत टिप्पणी गर्दै सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै पूर्ण रुपमा लागू गराउनुपर्नेमा जोड दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार