कोसेलिन्युज, गत तीन महिना देखी हत्याको अभियोगमा कुवेतको जेलमा बन्द सिन्धुपाल्चोकका सन्त बहादुर तामाङ बचाउ अभियान कुवेतमा रहेका नेपालीहरुले शुरु गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/07/2015
कुबेत मा सन्त बहादुर बचाउ अभियान शुरु
Posted in अरब विशेष
मस्यौदा बोकेर आउँदैछन् सभासद
बलराम पाण्डे
काठमाडौं-नयाँ संविधानका लागि जनताको प्रत्यक्ष राय लिन प्रारिम्भक मस्यौदा बोकेर सभासद प्रत्येक निर्वाचन क्षेत्र पुग्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
कार्यकाल १० महिना
काठमाडौ, असार २३ – राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा बुधबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार