Daily Archives: 08/07/2015

कुबेत मा सन्त बहादुर बचाउ अभियान शुरु


111111कोसेलिन्युज, गत तीन महिना देखी हत्याको अभियोगमा कुवेतको जेलमा बन्द सिन्धुपाल्चोकका सन्त बहादुर तामाङ बचाउ अभियान कुवेतमा रहेका नेपालीहरुले शुरु गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

मस्यौदा बोकेर आउँदैछन् सभासद


बलराम पाण्डे
9f0257473193c20c9c4c9a45bcc02c51_Lकाठमाडौं-नयाँ संविधानका लागि जनताको प्रत्यक्ष राय लिन प्रारिम्भक मस्यौदा बोकेर सभासद प्रत्येक निर्वाचन क्षेत्र पुग्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ


कार्यकाल १० महिना
Kalyan-shrestha_20150708110704काठमाडौ, असार २३ – राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा बुधबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । पढ्नेक्रम जारी राख्नुहोस्