दुबईमा हरितालिका तिज भब्य रुपले मनाउदै ,रमिला र कुलेन्द्रले स्टेज तताउने ।


ईन्द्र भुसाल ,कुवेत
11694397_895858820493850_1333234002_nप्रबाशमा छरिएर रहेका नेपालीहरुलाई दु:ख सुखमा साथ दिदै आएका नेपाली संघँ सस्थाहरुले निपाली धर्म ,आफ्नो परम्परागत सस्क्रिती र मान्यतालाई जहाँ गएपनी मनमुटुमा राख्दै नेपाली पर्वहरुमा बिबिध सास्कृतिक कार्यक्रम गर्दै आएका छन । यसै सेरोफेरोमा यु ए ई मा गठन भएको पर्बत सेवा समाज यु ए ई ले आगामी तिज पर्वमा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वाकर्मा र रमिला न्यौपाने लाई अतिथी कलाकारको रुपमा बोलाई भब्य तिज कार्यक्रम आयोजना गर्ने दुबई मा रहेका स्थानिय कलाकार एबम पर्बत सेवा समाज यु ए ई का हस्ती बिक्रम पौडेल ले बताएका छन ।

स्थापना पछी बिभिन्न सामाजिक कार्य गर्दै दु:ख सुखमा सबै नेपालीहरुलाई साथ दिदै आएको यो सस्थाले गत बर्षपनी भब्य कार्यक्रम सम्पन्न गरेको थियो । आगामी सेप्टेम्बर ४ तारिक दिनको २ बजेदेखी दुबईको ईम्पिरियल स्विट होटेलमा कार्यक्रम आयोजना गरिने जानकारी शहितको ब्यानर समाजले सार्वजनिक गरेको छ । अतिथी कलाकारको साथमा स्थानिय कलाकार बिक्रम पौडेल ,गोपी कृष्ण पङेनी ,हरी डुम्रे ,सिमा लामिछाने र लक्ष्मी शर्मा ले आफ्नो प्रस्तुती देखाउने आयोजकले बताएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.