Daily Archives: 07/07/2015

UAE Exchange Kuwait partners with Beef ‘O’ Brady’s American Casual Dining Restaurant Chain


Beef o Bradys image correctionUAE Exchange, the leading money transfer, foreign exchange and payment solutions brand, today announced its partnership with Beef “O” Brady’s. As part of its customer loyalty campaign, पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा हरितालिका तिज भब्य रुपले मनाउदै ,रमिला र कुलेन्द्रले स्टेज तताउने ।


ईन्द्र भुसाल ,कुवेत
11694397_895858820493850_1333234002_nप्रबाशमा छरिएर रहेका नेपालीहरुलाई दु:ख सुखमा साथ दिदै आएका नेपाली संघँ सस्थाहरुले निपाली धर्म ,आफ्नो परम्परागत सस्क्रिती र मान्यतालाई जहाँ गएपनी मनमुटुमा राख्दै नेपाली पर्वहरुमा बिबिध सास्कृतिक कार्यक्रम गर्दै आएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

प्लटिङले खेत बाँझै


दशकयता मध्य तराईका जिल्लामा घरजग्गा कारोबार ‘कमाउ’ व्यवसाय बनिरहेको छ । जिल्लामा व्यवसायीले सर्वसाधारणसित खेतीयोग्य जमिन खरिद गरेर टुक्रयाउँदै बेच्ने गरेका छन् । त्यसका लागि दर्जनौं बिघा जमिन खरिद गरेर ‘प्लानिङ’ गरेका छन् । ती खेतीयोग्य जमिन बाँझै छन् । केही वर्षअघि राष्ट्र बैंकले लगानीमा ‘सिलिङ’ तोकेपछि मन्दी छाएको कारोबार महाभूकम्पपछि मौलाउन थालेको छ । यस विषयमा चितवनबाट भूषण यादव, हेटौंडाबाट प्रताप विष्ट, सर्लाहीबाट अमन कोइराला, रुपन्देहीबाटमाधव ढुंगाना र पर्साबाट शंकर आचार्य लेख्छन् : पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रका कर्मचारीलाई शिष्ट र व्यवहारिक हुन लिखित निर्देशन


Foregin_20150707020531

कर्मचारी शिष्ट नभएको र सुरक्षाकर्मीले नमस्कार नगरेको गुनासो

काठमाडौं, असार २२ – परराष्ट्र सेवाका कर्मचारीले आफूहरूलाई सम्मान नगरेको भन्दै सभासदले गुनासो गरेका छन् । कर्मचारीले शिष्ट र त्यहाँका सुरक्षाकर्मीले नमस्कार समेत नगरेको भन्दै संसदका दुई मुख्य समितिमा सभासदले गुनासो गरेका हुन् ।समितिमै सभासदहरुले आफ्ना कर्मचारीको व्यवहारमाथि प्रश्न चिन्ह खडा गरेपछि परराष्ट्र मन्त्रालयले शिष्टता सम्बन्धी एक पत्र नै आफू मातहतको कार्यालयमा पठाएपछि कूटनीतिक सेवाका कर्मचारी आश्चर्य चकित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हिन्दुराष्ट्र माग्दै संविधानसभा घेराउ गरिँदै


rpp-protest-kamal-thapa-baneshwor-6काठमाडौं, असार २२–नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने माग राख्दै नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ ।देशलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित संघीयता, गणतन्त्रलगायतका विषयलाई जनमत संग्रहमार्फत टुंग्याइनुपर्ने, फरक मतको सम्मान हुनुपर्ने लगायतको समेत माग राख्दै राप्रपा नेपालले संविधानसभा घेराउ गर्न लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानको मस्यौदा आजै संविधानसभाबाट पारित हुने


CA_Building_20150609113632काठमाडौं : नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदालाई संविधानसभाले आज पारित गर्दैछ । मस्यौदामाथिको छलफल आजै सकाएर बेलुकासम्म यसलाई पारित गर्ने कार्यसूची छ। पारित भएपछि यसलाई जनमतका लागि सार्वजनिक गरिनेछ।  नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ आजै पेस गरेपछि त्यसलाई दुई तिहाईभन्दा बढी बहुमतले पारित गर्नेछ। त्यसपछि सरकारले मस्यौदालाई राजपत्रमा प्रकाशित गर्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्

बहिस्कार गर्ने सभासद पनि लाजै नमानी बुझ्छन बैठक भत्ता र भातको कुपन


संविधानसभामा चार दलका ३४ सभासदको बहिस्कार
Bishendra-Paswan-in-CA-Nepa1२२ असार,काठमाडौं । संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल चलिरहेका बेला चार साना दलको बहिस्कार पनि जारी छ । हरेक विहान ८ बजे संविधानसभा बैठक शुरु हुन्छ । बहिस्कार गर्ने चार दलका सभासद आ आफ्नो ठाउँबाट उठ्छन र एकजनाले बोलेर बहिस्कारको घोषणा गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्