सन्दिप योगी, काठमाडौं। ज्ञानेश्वर नजीकै पुग्दा एक्कासी पानी पर्यो । मोटर साइकलमा सवार र पैदल यात्रुहरु सबै ओत खोज्दै लाखापाखा लाग्दै थिए तर एक महिला भने रातोपुलको नजिकै सडकको किनारमा आफ्नो काममा ब्यस्त थिइन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/07/2015
“बाबु मलाई गगन थापाको फोटो ल्याइदिनु“
Posted in विविध
कसैले कागज च्यात्दैमा संविधान निर्माण रोकिदैन : ओली
दमक : नेकपा (एमाले) अध्यक्ष केपी ओलीले एक/ दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन्। प्रेस चौतारी झापाको आयोजनामा दमक–१० स्थित ओली निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
वैदेशिक रोजगारीमा शून्य लागतको १५ दिने परीक्षण
३० लाख कामदार फिर्ता हुने व्यवसायीको दाबी
२१ असार, काठमाडौ । श्रम तथा रोजगार मन्त्रालयले कम्तिमा १५ दिन शून्य लागतको ब्यवस्था परीक्षणका रुपमा लागू गर्ने भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कम्तिमा १५ दिन शून्य लागतको ब्यवस्था लागू गर्न वैदेशिक रोजगार ब्यवसायीहरुलाई आग्रह गरेका छन् । वैदेशिक रोजगार ब्यवसायीहरुको विरोधका बाबजुद सरकारले मलेसिया र खाडीका ६ मुलुकमा शून्य लागतका कामदार पढाउने निर्णय सोमबारबाट लागू गर्ने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
विश्वकप महिला फुटबल : जापानलाई हराउदै अमेरिकाले उपाधि चुम्यो
अमेरिकाकी कप्तान लोयर्डको ह्याट्रिकको मद्दतले अमेरिकाले डिफेन्डिंग च्याम्पियन जापानलाई पराजित गर्दै महिला विश्वकप फुटबल २०१५ को उपाधि जितेको छ | पढ्नेक्रम जारी राख्नुहोस्