Daily Archives: 05/07/2015

अर्जेन्टिनाको जर्सीमा फेरि चुके मेस्सी


Messi२० असार, काठमाडौं । चार पटकका बालोन डि’ओर विजेता लिओनल मेस्सी पहिलो अन्तराष्ट्रिय मेडल जित्न फेरि एक पटक चुकेका छन् । गत वर्ष विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना कोपा अमेरिकामा आयोजक चिलीसँग टाइब्रकेरमा स्तभ्ध भयो । विश्वकपमा २४ वर्षपछि उपाधि दिलाउने मौका थियो भने कोपा अमेरिकामा २२ वर्षपछि । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका नाममा जो पनि माग्दै


अखण्ड भण्डारी
labtop_20150705073832काठमाडौ, असार २० – अमेरिकामा सन् २०१२ अक्टोबरमा स्यान्डी समुद्री आँधी नआउँदै त्यसका पीडितका सहयोगार्थ भन्दै हजारभन्दा बढी वेबसाइट दर्ता गरिए। आँधीको सम्भावनासँगै सरकारले सावधानी अपनाउन सूचित मात्र के गरेको थियो, राहत संकलकको बाढी आयो। नक्कली राहत संकलक’bout सीएनएनले नोभेम्बर ११, २०१२ मा लेखेअनुसार इन्डिएगोगो नामक क्राउड फन्डिङ साइटका ३२ पृष्ठ त्यस्तै कथित दाताका लिंकले भरिएका थिए। तीमध्ये धेरै नक्कली पाइए। पढ्नेक्रम जारी राख्नुहोस्