Daily Archives: 02/07/2015

भूकम्प पीडित लाई कुबेत बाट ३५००० ह्जार रुपैयाँ आर्थीक सहयोग ।


सुरेश गुरुङ, कुबेत

captureभूकम्पपछि सबै नेपालीमा एकताको खाँचो रहेको बिचार राखे । विपद्पछि संसारभरि छरिएका नेपालीले भूकम्प पीडितका लागि सहयोग संकलन गरेर देशप्रति माया र सद्भाव प्रस्तुत गरे । पढ्नेक्रम जारी राख्नुहोस्

जापान महिला विश्वकप फुटबलको फाइनलमा


Japan१७ असार, काठमाडौं । उपहार गोलको मदतमा इंग्ल्याण्डलाई पराजित गर्दै जापान महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अश्लील हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजिनामा


11659480_844665342289900_3616942427742718305_n१७ असार, काठमाडौं । महिलामाथि अश्लील हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्