Monthly Archives: जुलाई 2015

असन्तुष्ट दलका माग सम्बोधन गर्न चारदलका शीर्ष नेताबीच छलफल


सीमांकनमा अल्मलिएर ढिलाइ नगर्न कांग्रेस एमाले एक मुख
4-dal-metting१४ साउन, काठमाडौं । असन्तुष्ट दलहरुका मुद्दा सम्बोधन गर्न प्रमुख चार दलका शीर्षनेता विहीबार बिहानैदेखि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको चार दलको बैठकमा असन्तुष्ट मधेशी तथा अन्य जातीय पार्टीहरुको माग सम्बोधन गर्ने उपाय’bout छलफल भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अपडेट :: पहिरोमा परी कास्कीमा १७ जनाको मृत्यु


लालप्रसाद शर्मा, प्रकाश बराल, घनश्याम खड्का
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पोखरा, श्रावण १४ – अपडेट ::
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो । पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तोयानाथ दाहालको “बालुवाको घर” नामक कथा संग्रह विमोचन हुँदै उपस्थितिका लागी हार्दिक आमन्त्रण


सुरेश गुरुङ,कुबेत

11815822_10207200237668733_1613155532_nतोयानाथ दाहालको दोश्रो कृति “बालुवाको घर” नामक कथा संग्रह आगामी शुक्रबार ३१ जुलाई २०१५ का दिन कुवेत सिटीको मालिया स्थित भिभा गोवा रेष्टुरेन्टमा बिमोचित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई अन्तिम अवसर


विनोद पाण्डे
विश्व क्रिकेट लिग च्याम्पियनसिप
nepali-cricket-team_20150729085126काठमाडौं, श्रावण १३ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ‘डेब्यु’ गर्दा दबाब नेपाली क्रिकेट टोलीमाथि नै हुनेछ । नेपालले च्याम्पियनसिपमा बुधबार स्कटल्यान्डसँग खेल्दै छ । स्कटल्यान्ड त्यही टिम हो जो भर्खर सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा नेदरल्यान्ड्ससँगै विजेता बनेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

हिन्दु धर्म : पहाडे, मधेसी र जनजातिलाई जोड्ने सूत्र


सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन
अरुणकुमार सुवेदी
Arunkumar-subediराजनीतिमा प्रवेश नगरौं, आर्थिक मुद्दा र विकासमाथि मात्रै लेखिरहुँ भन्ने सोचमा बीचमा बीचमा विचलन आउँदोरहेछ । सञ्चारमाध्यममा आएका केही अज्ञानतापूर्ण टिप्पणीहरु सांस्कृतिक अतिक्रमण र सांस्कृतिक विस्तारवादका हिमायतीहरुका प्रचार स्रामग्रीका विरुद्ध मेरो राष्ट्रियताप्रतिको चेतले चुप बस्न दिएन । मैले खप्नै सकिँन यसर्थ धर्मसापेक्षता र राष्ट्रियता उपर यो लेख लेख्नै पर्ने भयो । पढ्नेक्रम जारी राख्नुहोस्

मस्यौदा परिमार्जन गर्ने तयारीमा दलहरू


दुर्गा खनाल
सुझावमा आएका मुख्य विषयहरू के–के छन् ?big_5-Nepal_politics_529147058
काठमाडौं, श्रावण १२ –
१.शासकीय स्वरूप
२.संघीयता
३.नागरिकता
४.धर्म
५.व्यवस्थापिकाको आकार
६.निर्वाचन प्रणालीलगायत
संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गर्न प्रमुख दलहरूबीच विषय केन्द्रित छलफल सुरु भएको छ । प्रमुख चार दलका सचेतकले जनताले सुझाएका महत्त्वपूर्ण विषय पहिचान गरी नेताहरूलाई सोमबार ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रमुख सचेतकहरूले शासकीय स्वरूप, संघीयता, नागरिकता, धर्म, व्यवस्थापिकाको आकार, निर्वाचन प्रणालीलगायत प्रमुख विषयमा सर्वसाधारणबाट आएका सुझाव पेस गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्