सीमांकनमा अल्मलिएर ढिलाइ नगर्न कांग्रेस एमाले एक मुख
१४ साउन, काठमाडौं । असन्तुष्ट दलहरुका मुद्दा सम्बोधन गर्न प्रमुख चार दलका शीर्षनेता विहीबार बिहानैदेखि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको चार दलको बैठकमा असन्तुष्ट मधेशी तथा अन्य जातीय पार्टीहरुको माग सम्बोधन गर्ने उपाय’bout छलफल भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुलाई 2015
असन्तुष्ट दलका माग सम्बोधन गर्न चारदलका शीर्ष नेताबीच छलफल
Posted in नेपाल समाचार
अपडेट :: पहिरोमा परी कास्कीमा १७ जनाको मृत्यु
लालप्रसाद शर्मा, प्रकाश बराल, घनश्याम खड्का
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पोखरा, श्रावण १४ – अपडेट ::
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो । पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तोयानाथ दाहालको “बालुवाको घर” नामक कथा संग्रह विमोचन हुँदै उपस्थितिका लागी हार्दिक आमन्त्रण
सुरेश गुरुङ,कुबेत
तोयानाथ दाहालको दोश्रो कृति “बालुवाको घर” नामक कथा संग्रह आगामी शुक्रबार ३१ जुलाई २०१५ का दिन कुवेत सिटीको मालिया स्थित भिभा गोवा रेष्टुरेन्टमा बिमोचित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in साहित्य
नेपाललाई अन्तिम अवसर
विनोद पाण्डे
विश्व क्रिकेट लिग च्याम्पियनसिप
काठमाडौं, श्रावण १३ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ‘डेब्यु’ गर्दा दबाब नेपाली क्रिकेट टोलीमाथि नै हुनेछ । नेपालले च्याम्पियनसिपमा बुधबार स्कटल्यान्डसँग खेल्दै छ । स्कटल्यान्ड त्यही टिम हो जो भर्खर सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा नेदरल्यान्ड्ससँगै विजेता बनेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
हिन्दु धर्म : पहाडे, मधेसी र जनजातिलाई जोड्ने सूत्र
सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन
अरुणकुमार सुवेदी
राजनीतिमा प्रवेश नगरौं, आर्थिक मुद्दा र विकासमाथि मात्रै लेखिरहुँ भन्ने सोचमा बीचमा बीचमा विचलन आउँदोरहेछ । सञ्चारमाध्यममा आएका केही अज्ञानतापूर्ण टिप्पणीहरु सांस्कृतिक अतिक्रमण र सांस्कृतिक विस्तारवादका हिमायतीहरुका प्रचार स्रामग्रीका विरुद्ध मेरो राष्ट्रियताप्रतिको चेतले चुप बस्न दिएन । मैले खप्नै सकिँन यसर्थ धर्मसापेक्षता र राष्ट्रियता उपर यो लेख लेख्नै पर्ने भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मस्यौदा परिमार्जन गर्ने तयारीमा दलहरू
दुर्गा खनाल
सुझावमा आएका मुख्य विषयहरू के–के छन् ?
काठमाडौं, श्रावण १२ –
१.शासकीय स्वरूप
२.संघीयता
३.नागरिकता
४.धर्म
५.व्यवस्थापिकाको आकार
६.निर्वाचन प्रणालीलगायत
संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गर्न प्रमुख दलहरूबीच विषय केन्द्रित छलफल सुरु भएको छ । प्रमुख चार दलका सचेतकले जनताले सुझाएका महत्त्वपूर्ण विषय पहिचान गरी नेताहरूलाई सोमबार ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रमुख सचेतकहरूले शासकीय स्वरूप, संघीयता, नागरिकता, धर्म, व्यवस्थापिकाको आकार, निर्वाचन प्रणालीलगायत प्रमुख विषयमा सर्वसाधारणबाट आएका सुझाव पेस गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार