माउन्ट एभरेष्ट क्लबले मिर्गौला पीडितलाई सहयोग हस्तान्तरण गर्‍यो


सुरेश गुरुङ,कुबेत
10836506_765090063570727_1731772363_nपर्बत जिल्लाको होर्स्याङ्दी गाबिस निवाशी बर्ष २२ कि मिर्गौला खराबीको कारण भारतको चेन्नईमा उपचार गराइ रहेकी रितु पौडेलको सहयोगको लागि माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब कार्यसमितीमा आबद्ध इछुक सदस्यहरु र केही सहयोगीबाट गरी उठेको २०,८०० रुपैयाँ क्लबका उपाध्यक्ष  ईन्द्र भुसालले नेपाल बिदामा जादा रितुका दाजु सुमन पौडेल लाई हस्तान्तरन गरेको जानकारी दिएका छन । मिर्गौला डाईलोसिस गरेर जीवन धानेकी र मिर्गौला प्रत्यारोपन को पर्खाईमा रहेकी रितुको लागि क्लब सदस्य बाहेक बशन्त थापा मगर ,नैनाकला राई ,तारा पौडेल ,राज राई लगायत ले सहयोग गर्नु भएको थियो । सहयोग कै क्रम मा नेपाल कुवेत सास्कृतिक मञ्च ले ५०,००० र दिनेश गुरुङ को सहयोग अभियान मा केही रकम उठेको थियो । मिर्गौला रोगी रितु हाल मिर्गौला प्रत्यारोपन को पर्खाईमा छन ।11

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.