Monthly Archives: जुन 2015

संविधानको मस्यौदा छाप्ने तयारी गरिँदै


कमलदेव भट्टराई
संविधान सभा बैठक २ बजे
Midnight_20150630092757काठमाडौ, असार १५ – मध्यरातमा भएको सहमति अनुसार संविधान सचिवालय र संविधान मस्यौदा समितिले अहिले विवादित विषयहरुलाई मिलाएर भाषागत त्रुटीहरु सच्याइरहेका छन् । मंगलबार बिहान पनि संविधान सचिवालय सिंहदरबारमा समितिका संयोजक कृष्ण सिटौलासहित मस्यौदालाई अन्तिम रुप दिइरहेका छन् । विवादित विषयमा मध्यरातमा सहमति भएको प्रमुख तीनदलका ठूला नेताले गरेको दाबी गरेको थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ संविधान बनेपछि धर्म छाड्न पाइने


धर्म परिवर्तनमाथि प्रतिबन्ध यथावत 

१४ असार, काठमाडौं । नेपालको संविधान २०७२ लागू भएपछि  धर्मसम्बन्धी अन्तरिम संविधानको प्रावधानमा केही भिन्न अधिकार प्रत्याभूत हुने भएको छ । नयाँ संविधान अनुसार ‘कुनै धर्मबाट अलग रहने’ अथवा धर्म छाड्न पाउने स्वतन्त्रता नागरिकलाई प्राप्त हुनेछ ।Dharmik-Sortantrata

प्रस्तावित संविधानको धारा ३१ मा ‘धार्मिक स्वतन्त्रताको हक’ उल्लेख गरिएको छ । यसअघि अन्तरिम संविधानको धारा २३ मा यो हकलाई ‘धर्मसम्बन्धी हक’ भनिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

डब्लूएफपीका कर्मचारीलाई कारबाही गर्न राष्ट्रसंघलाई पत्र


बालकृष्ण बस्नेत
WFP_20150629073142पीडितलाई कुहिएको खाद्यान्न
काठमाडौ, असार १४ – भूकम्प पीडितलाई सडेको खाद्यान्न वितरणमा संलग्न विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कर्मचारीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न सरकारले राष्ट्रसंघमा पत्राचार गरेको कृषिमन्त्री हरिप्रसाद पराजुलीले बताएका छन् ।

‘विश्व खाद्यले गम्भीर लापरबाही गरेको छ, पढ्नेक्रम जारी राख्नुहोस्

सुनसरीको एक रुखबाट पानी परे झैँ पानी निस्कन थालेपछि , हेर्नेको घुइँचो


Screenshot_5सुनसरी जिल्लाको सोनापुर–४ छातावेलीमा रुखबाट पानी निस्कन थालेपछि सो रुख हेर्न अहिले सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । थारु आदिवासीको बाहुल्य रहेको सो बस्तीमा गएको शिवरात्रिका दिनदेखि रुखबाट पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
बाटोको छेउमा पूर्वतर्फ रोपिएको काप्रो (स्थानीय भाषामा काब्रा) जातको रुखबाट राति १२ बजेदेखि बिहान ८ बजेसम्म पानी चुहिने गरेको संरक्षणकर्ता शिवनरायण चौधरीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

८ प्रदेशमा ७२ भन्दा बढी मन्त्री बन्न नपाउने


यस्तो बन्ने भो नेपालको संविधान,२०७२
naya-sambhidan१३ असार, काठमाडौं । चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिमा ८ वटा प्रदेशहरुको नाम र सीमांकन पछि तय गरिने भनिए पनि संविधान मस्यौदा समितिले ८ प्रदेशको मूलभूत खाका तयार पारेको छ ।समितिले आइतबार पारित गरेको मस्यौदा अनुसार अब देशभरिका ८ वटा प्रदेशमा प्रादेशिक सरकारका मन्त्रीहरुको कुल संख्या ८० भन्दा बढी हुने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

निशुल्क भिसा र टिकट’bout के भन्छन् म्यानपावर व्यवसायी


कमल नेपाल

timthumbसरकारले आगामी असार २१ गतेदेखि मलेसिया तथा खाडी ६ मुलुकहरुमा निशुल्क भिसा र टिकटबाट मात्रै नेपाली कामदारहरु पठाउने व्यवस्था लागू गर्ने सूचना जारी गरेको छ। सरकारले जारी गरेको सूचनाप्रति म्यानपावर व्यवसायीहरु भने असहमत भएका छन्। सरकारको तयारीविना सूचना आएको भन्दै व्यवसायीहरुले अब ति देशहरुबाट आउने नेपाली कामदारको माग घट्ने चिन्ता व्यक्त गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्