सागर खड्का को (बुझ्नलाई गार्हो भो) म्युजिक भिडियो बजार मा चाडै आउँदै छ । (फोटो फिचर सहित)


सुरेश गुरुङ,कुबेत

11391752_649420398528223_1263189908986977376_nसुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक सागर खड्का को पहिचान पनि सँगै आएकोछ ।
२०४५/२/१० गते अर्घाखाँची जिल्लाको बाँगी गा बी स वड़ा न ७ मा जन्मी एका सागर सानै उमेर बाट गाउन र लेख्न मा रूचि राख्ने गर्थे पढने समय मा नै स्कुलका हुने प्रतियो गीतामा र गाऊँका विभिन्न कार्यक्रमहरुका साथै भेला र समारोहमा समेत गाउने गर्दथे सागर हाल आफ्नो नोकारी को सिल सिला मा कुबेत लाई कर्मा भुमी बनाउदै आएका सागर ले कुबेत मा आफ्नो डिउटी काम गरेर बचेको समय मा आफ्नो गायान लाई जोड दिदै कुवेत मा हुने बिभिन्न प्रोगर्म मा पनि आफ्नो पस्तुति दिदै आएका छन । गायक तथा लय,शब्द सङ्कलक सागरको नया कोशीली (बुझ्नलाई गार्हो भो) अब छिट्टै बजारमा ल्याउने जमर्को गरेका छन। कुबेत बस्दै आएका सागर ले ( ह बी बी एल्ल सुर सुर )बोलको गीतको म्यूजिक भिडियो लागि शूटिंग भैसकेको खबर मिडिया लाई जानकारी गरानु भएका छन् ।10383481_645437245593205_5159645954032813912_n

उनको पहिलो एल्बम “तिम्रै यादमा दिन काट्दैछु, सात समुन्द्र पारी छु पियारी सुख दुःख फोन मा साट्दैछु”, अनि
म त मुग्लान आछु ……
तिमिझै पाईदैन ………..
म त तिम्लाई चोखो माया गर्छु सानु ………….
यी गीतमा उनले आफ्नो लय दिसकेको बताएका थिय भने सागर ले (बुझ्नलाई गार्हो भो अरेबिको कुरा भन्दै छ ह बी बी एल्ल सुर सुर म्युजिक भिडियो कुबेत मा रहनुने साथी भाई संगै मिलेर शूटिंग गरेको बताय जस्मा मुख्य भूमिका मा आफु र प्रेम सापकोटा रहेको र यसलाई भिडियो मा प्रेम कुमार जीमी ले गर्नु भएको छ भने आफ्नो भाई सूरज खडका लगायत सम्पूर्ण साथीहरु बाट सहयोग भएको बताय । भने यस एल्बमको विमोचन कुबेत मा चाडै गर्ने जानकारी कुबेत का अन्लाईन मिडिया हरु लाई जानकारी गरानुभएको छ।

शूटिंग को केही झलक हरु10930889_645437098926553_8830715806890377818_n10404179_648088791994717_1287487299363447698_n11304197_649461295190800_1308521434_n11235445_648088761994720_4122013438163478492_n11329593_649461208524142_2134220533_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.