सन्तोष घिमिरे
चीन र भारतसँग जानकारी मागियो
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाका रूपमा विस्तार गर्ने स झौता भएपछि नेपाल सरकारले यस’bout दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/05/2015
लिपु लेक सम्झौता’bout नेपालको प्रश्न
Posted in समाचार
संविधानसभाको बैठक सारेर राष्ट्रिय सरकारमा सहमति खोज्ने चार दलको निर्णय
तीन दिनभित्रै संविधान र सरकारको प्याकेजमा सहमति हुने
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सागर खड्का को (बुझ्नलाई गार्हो भो) म्युजिक भिडियो बजार मा चाडै आउँदै छ । (फोटो फिचर सहित)
सुरेश गुरुङ,कुबेत
सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक सागर खड्का को पहिचान पनि सँगै आएकोछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार