प्रदिप नेपाली, ३० मई, कुवेत
कुवेतमा क्रियाशील नव प्रतिभा युबा समाजले नया नेतृत्व चयन गरेको छ | हिजो भएको समाजको प्रथम अधिबेसनले गजेन्द्र अधिकारीको अध्यक्षतामा सर्व सहमतिले नया कार्य समिति समेत निर्माण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्
प्रदिप नेपाली, ३० मई, कुवेत
कुवेतमा क्रियाशील नव प्रतिभा युबा समाजले नया नेतृत्व चयन गरेको छ | हिजो भएको समाजको प्रथम अधिबेसनले गजेन्द्र अधिकारीको अध्यक्षतामा सर्व सहमतिले नया कार्य समिति समेत निर्माण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
एजेन्सी : जापानमा शनिबार अपरान्ह ८.५ म्याग्निच्यूडको भूकम्प गएको छ । नेपाली समयअनुसार शनिबार अपरान्ह ५ बजेर ८ मिनेट जाँदा जापानको सिमोडा सिजुओकाबाट ७७४ किलोमिटर टाढा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
१६ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले नयाँ संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्ने बताएको छ । सहमतीय सरकार गठनको बहस चलिरहेको बेला कांग्रेस पदाधिकारी बैठकले सरकार भन्दा संविधान पहिलो प्राथमिकता भएको ठहर गरेको छ । सहमतिबाटै संविधान जारी गर्नु पर्ने भन्दै कांग्रेसले त्यसका लागि आवश्यक परे सहमतिको सरकार गठन गर्न पनि तयार रहेको बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
The leading foreign exchange and money transfer brand will be honouring its patrons by celebrating Customer Loyalty Month from 1st to 30th June, 2015. His Excellency, Mr. Sunil Jain, the Indian Ambassador to Kuwait will be launching the event. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति, English News