Daily Archives: 29/05/2015

गौतमबुद्ध विमानस्थल भूकम्प प्रतिरोधी बनाइँदै


कृष्णप्रसाद ढकाल
Gautambudhha_Airport_461808634भैरहवा: विनाशकारी भूकम्पबाट पाठ सिक्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विशेष सुरक्षित बनाइने भएको छ। यसलाई आधुनिक उपकरण जडित र भूकम्प प्रतिरोधात्मक बनाइउन लागिएको हो।   पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षा र स्वास्थ्य क्षेत्रमा दाताले सिधै काम गर्न पाउने, सरकार लचिलाे


सुजित महत
काठमाडौ, जेष्ठ १५ – शिक्षा र स्वास्थ्यसम्बद्ध क्षतिग्रस्त पूर्वाधारको अस्थायी/स्थायी संरचना सोझै दातामार्फत निर्माण गर्न दिन सरकार लचिलो हुने भएको छ । सरकारी संयन्त्रमार्फत मात्र पुनर्निर्माणमा सघाउनुपर्ने सर्त राखेको सरकारले शिक्षा र स्वास्थ्य सेवा तत्काल सुचारु गर्नुपर्ने भएकाले लचिलो बन्न थालेको हो । दाताहरू तयार भएपछि शिक्षा र स्वास्थ्य मन्त्रालयले तिनैमार्फत निर्माण कार्य अघि बढाउन अनुमति मागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्