Daily Archives: 27/05/2015

नेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार


भुटानी पुनर्स्थापनामा विज्ञताको सम्मान
विजय थापा
sanchita-pradhan-USAवाशिंगटन डिसी । अमेरिकामा बस्ने नेपाली मुलकी सञ्जिता प्रधानले कडा मेहनत र परिश्रमकै कारण आफू अमेरिकी राष्ट्रपति बाराक आबामाको सल्लाहकार भएको बताएकी छन् । प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बाराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त भएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

राहतको पैसाले घर र गाडी किनेको भेटियो


‘एउटा गिरोह छ, जो भूकम्प र विपत्ति आइरहोस् भन्ने चाहन्छ’
डा. चिरञ्जीबी नेपाल, गभर्नर, नेपाल राष्ट्र बैंक
Chiranjivi-Nepal-650केही दिन अघि अमेरिकाबाट आएका एकजना गैरआवासीय नेपाली (एनआरएन)ले मसँग भेट गर्नुभयो । उहाँले सरकारको खातामा जम्मा भएको रकम दुरुपयोग हुनसक्ने भन्दै मसँग गुनासो पनि गर्नुभयो ।
मैले उहाँलाई भनें- प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा योजना आयोगको उपाध्यक्ष अध्यक्ष भएको संयन्त्रले खर्च गर्छ, जसमा नेपाल सरकारका ६ जना सचिव हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

चार रेक्टरभन्दा माथिका २७० पराकम्पन


महाभूकम्पको एक महिना
gorkha_20150527091554काठमाडौ, जेष्ठ १३ – विनाशकारी भूकम्प गएको एक महिनाको अवधिमा चार रेक्टरभन्दा माथिका २७० पराकम्पन गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सानोभन्दा सानो कम्पन्न समेत हिसाब गर्ने हो भने गत वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म २० हजारभन्दा बढी कम्पन गइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्