काठमाडौं— जहाजमा उडिरहेकै बेला एक नेपालीले ज्यान गुमाएका छन्। एयर एसियाको उडानद्वारा मलेसियाको कोलालम्पुरबाट काठमाडौं आएका प्युठान राम्दी–१ का ३७ वर्षीय गोविन्दबहादुर रोकामगरको उडानकै क्रममा मृत्यु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/05/2015
जहाजमा उडिरहेका बेला गोविन्दको ज्यान गयो
Posted in समाचार
दोलखाको बिकट गाबिसमा दलित संजालको राहत बितरण (तस्बीरहरु सहित)
भूकम्पबाट अति प्रभाबित दोलखा जिल्लाको पवटी गाबिस ४ मा रहेका भूकम्प पिडितहरुलाई दलित एकता संजाल नेपालले राहत बितरण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सरकारको १५ हजार पाउन पीडितलाई थप पीडा
अर्थमन्त्रीले भने-राहतका लागि पालमुनि सुतेका छन्
१२ जेठ, काठमाडौं । भूकम्प पीडितलाई अस्थायी घर टहरा बनाउन दुई बण्डल जस्ता पाता किन्न पुग्ने गरी दिने भनिएको १५ हजार रुपैयाँ पाउन सर्वसाधारणले सास्ति खेप्नुपर्ने देखिएको छ । मन्त्रिपरिषदले निर्णय गरेर तत्काल १५ हजार रुपैयाँ गाविस मार्फत दिने भनिए पनि मन्त्रिपरिषद कार्यालयले जिल्ला प्रशासन कार्यालयहरुमा पठाएको परिपत्रका आधारमा पीडितले थप सास्ति भोग्नुपर्ने देखिएपछि त्यसमा पुनः संशोधन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार