सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले देगत्याग गरेका छन् । ६५ वर्षीय उप्रेतीले आइतबार राति आफ्नै निवासमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।उप्रेतीको सुसाइड नोटमा इच्छामरण लेखिएको छ । दुई छोरी र एक छोराका बाबु उप्रेतीले ज्ञानेश्वरस्थित आफ्नै निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेका हुन् । सोमबार बिहान साढे ३ बजे झुन्डिएको अवस्थामा उनको शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/05/2015
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले देगत्याग
Posted in समाचार
भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
कृष्ण आचार्य
निजी बैंकबाट लिइएको ऋण पनि मिनाहा हुने
विस्तृत कार्यविधि अर्थमन्त्रालय र राष्ट बैंकले बनाउँदै
काठमाडौं, जेष्ठ ११ – सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ। अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँँसम्म ऋणको साँँवा र ब्याज मिनाहा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् हँुदै समितिमा पुगेको भूकम्पपछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
दर्शन ठकुरी समाज कुबेत ले भूकम्प पिडितलाई सहयोगर्थ च्यरीटी शो गर्दै ३१ जुलाइ २०१५ मा
सुरेश गुरुङ ,कुबेत
२०७२ साल बैशाख १२ गते देखि पटक पटक नेपालमा गएको महाभुकम्प तथा ब्यापक रुपमा मानविय तथा ठूलो धनजनको क्षति हुन गएको र नेपालमा १० हजार भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते रहेको अवस्थामा यस विपतको घडिमा पराकम्पनका कारण ज्यान गुमाउनु हुने हरु को लागि दर्शन ठकुरी समाज कुबेत ले पिडितलाई सहयोगर्थ च्यरीटी शो गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
Driver fined KD 500 & 12 expats arrested
Driver fined KD 500 for wasting drinking water to wash car/12 expats arrested at drinks party and referred for deportation
An expatriate driver of a Kuwaiti family at Faiha area was fined KD 500 for wasting drinking water to wash his sponsor’s cars, Arab Times daily reported citing Al-Shahed Arabic daily. According to report, पढ्नेक्रम जारी राख्नुहोस्
चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन
११ जेठ, काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको च्याम्पियन बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद