Daily Archives: 24/05/2015

एक हजार घरको योजना बोकेर अष्ट्रेलियातिर


कृष्ण ढुंगाना

c75c89bfabdd95e666c3c936e54ed628_Lकाठमाडौं-राहत सामग्री लिएर पहिलो पटक उनी सिन्धुपाल्चोक पुग्दा त्यहाँको दृश्य भयावह थियो। अधिकांश घर ध्वस्त थिए। परिवार सदस्य र घर गुमाएकाहरु छटपटाइरहेका थिए। पीडितसँग अभिव्यक्त गर्न आँसु बाहेक अरु केही बाँकी थिएन। पहिलो भूकम्पको पाँचौं दिन काठमाडौं अवतरण गरेका उनी ‘जेटल्याक’ बेवास्ता गर्दै ३ ट्रक राहत सामग्री लिएर सिन्धुपाल्चोक हानिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पको पिडा र परिबर्तित समाज


नैन कला राई , मे २४,

Bhukamp२०७२ सालको बैशाख महिना १२ गते शनिबार दिनको ठिक ११. ५५ बजे, सबै आ आफ्नो दैनिक जीवन यापनमा व्यस्त थिए l शनिबार प्रायजसो मानिसहरु बजारमा किनमेल र घुम घाममा रमाइरहेको बेला एक्कासी भूमिमा विनाशकारी महाभूकम्पले मिनेटमै महाप्रलयको ठुलो घन्टी बजाएर गयो पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी थुनिँदा पाल्पा र स्याङ्जामा त्रास


माधव अर्याल
76caa299ad3544fa236964ddb2acf55b_Lपाल्पा, जेष्ठ १० – म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा पाल्पा र स्याङ्जा जिल्लाका बासिन्दासमेत त्रसित बनेका छन् । पाल्पा जिल्लाको अर्गली, बौघागुम्हा, खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, हुँगी, हेक्लाङ्, रामपुर नगरपालिका (गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट), बाँकामलाङ् गाविसका नदी तटका बासिन्दा त्रसित बनेका हुन् । ती गाविसका नदी तटमा रहेका बस्तीलाई राति २ बजेदेखिनै सचेत गराउन नजिकका प्रहरी चौकीलाई निर्देशन दिइसकेको सूचना अधिकृत प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा लमजुङ् समाज कुबेतको दिप प्रज्वलन कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)


सुरेश गुरुङ,कुबेत

11350550_954803464551493_5428029310510875486_n२०७२ साल बैशाख १२ गते देखि पटक पटक नेपालमा गएको महाभुकम्प तथा ब्यापक रुपमा मानविय तथा ठूलो धनजनको क्षति हुन गएको र नेपालमा १० हजार भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते रहेको अवस्थामा यस विपतको घडिमा पराकम्पनका कारण ज्यान गुमाउनु हुने सम्पुर्ण दिवंगतहरुलाई भाव पुर्ण श्रद्धान्जली दिनुका साथै मृत आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन सम्पन्न पढ्नेक्रम जारी राख्नुहोस्