कृष्ण ढुंगाना
काठमाडौं-राहत सामग्री लिएर पहिलो पटक उनी सिन्धुपाल्चोक पुग्दा त्यहाँको दृश्य भयावह थियो। अधिकांश घर ध्वस्त थिए। परिवार सदस्य र घर गुमाएकाहरु छटपटाइरहेका थिए। पीडितसँग अभिव्यक्त गर्न आँसु बाहेक अरु केही बाँकी थिएन। पहिलो भूकम्पको पाँचौं दिन काठमाडौं अवतरण गरेका उनी ‘जेटल्याक’ बेवास्ता गर्दै ३ ट्रक राहत सामग्री लिएर सिन्धुपाल्चोक हानिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्