बदर मुल्लाका नेपालीद्वारा सोही कम्पनीकै भूकम्प पिडितलाई करीव साढ़े सात लाख आर्थीक सहयोग हस्ताणतरण


123गत बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पले पुर्णरुपमा क्षति भई पिडित बनेका
बदर मुल्ला कम्पनी कुवेतमा कार्यरत नेपालीहरुलाई सोही कम्पनीमै कार्यरत नेपालीहरुले बीभीन्न प्रोजेक्टबाट राहत स्वरुप सकलन गरेको आर्थीक सहयोग रू, ७४२६५५.५०/- (सातलाख बयालिस हजार छ यस पचपन्न रुपैया पचास पैसा )सोही कम्पनीमा कार्यरत ८ जना पिडीतलाई हिजो एक कार्यक्रम गरी हस्ताणतरण गरीएको जानकारी राहत संकलन अभीयानका नेतृव्तकर्ता राम बहादुर बस्नेतले गराएका छन।
जस्को पूर्ण बीवरण यस प्रकार रहेको छ :-रक़म संकलन गर्ने ब्यक्ती र संकलन भएको रकम
नाम स्थान रु,

राम बहादुर बस्नेत -ओफिस – १७३0४५.१२
रतन बस्याल – ओफिस – ४४४१८.००
डोल राज पाण्डे – ओफिस – २७७६१.२५
बिष्णु अर्याल – बालाक्याम्प – ९२५३.७५
गोबिन्द बि क – बालाक्याम्प – ११४४१.००
रुद्र भट्टराई – शंकरक्याम्प ३१४६२.७५
रोहित पाण्डे जारा क्याम्प – ३७0१५.००
कृष्ण टन्डन -अम्घरा – १३४६०.००
सालिक न्योपाने -जाब ओफिस – ३०२८५.००
मित्रलाल् शर्मा -खैतान क्याम्प – १४४६९.५०
फडिन्द्र मिश्र – खैतानक्याम्प – ३९३७०.५९
श्रीधर ज्ञवाली -कल्चर सेन्टर – ६८९८२..५०
युवराज अधिकारि-माबुल्ल – २०८६३.००
दीपेन्द्र मण्डल – फर्मानिया – २८८५४.८८
सुन्दर घिमिरे -बुलु क्याम्प – ८९१७.२५
पुरुसोतम न्योपाने -येलेक्सक्याम्प – १८००२.७५
क्षेत्रनिधि लोहनी -माहाबुल्ला – ३८६९७.५०
राजकुमार कामी -अम्घरा – १३९६४.७५
हर्दियाल सिङ -फर्मानिया- २३०५०.२५
बिनोद बस्नेत -स्टोर ओफिस – ५०४७५.००
मनिष राई -स्वामिनथनक्याम्प – १५८१५.५०
नरेद्र हुमजुम -माहाबुल्ला – २३०५०.२५

जन्मा :-रु,७४२६५५.५०/-

जसमध्ये ८ जना भुकम्प पीडितलाई सहयोग गरीएको विवरण
नाम जिल्ला रु,

बिनोद बस्नेत – नुवाकोट – १०२६३२.५०
राजकुमार बिक -दोलखा – १०२६३२.५०
होम ब मग्रान्ती -गोरखा – १०२६३२.५०
सनित गुरुङ – धादिङ – १०२६३२.५०
प्रेम गुरुङ -धादिङ – १०२६३२.५०
बिबेक पाण्डे -स्याङ्जा – १०२६३२.५०
गोकुल बुढाथोकी – म्यादी – ६७३००.००
मनिष राई – खोटाङ – ५०४७५.००

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.