काठमाडौंमा हावाहुरी सँगै वर्षा


मौसममा क्षणिक बद्ली: मौसमविद्
taxi_20150523055528काठमाडौ, जेष्ठ ९ – काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । एक्कासि माैसममा अाएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।

मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ ।’ उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।

ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.