मौसममा क्षणिक बद्ली: मौसमविद्
काठमाडौ, जेष्ठ ९ – काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । एक्कासि माैसममा अाएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/05/2015
काठमाडौंमा हावाहुरी सँगै वर्षा
Posted in समाचार
यू ए ई को दुबईमा नेपथ्यको कन्सर्ट सम्पन्न
रिलोचन कोइराला, युएई
देश दुखेको छ हामीसँग बाँड्नका निम्ति दु:ख मात्रै छ यहि दु:ख तपाईहरु संग बाँड्न हामि दुबाई सम्म आएका है” भन्दै मन्चमा उत्रिएका अमृत गुरुङलाई दर्शकले गड्गडाएर तालीले साथ दिए संगै सुराम्भ भयो नेपथ्य लाईब कन्सर्ट दुबाई । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बदर मुल्लाका नेपालीद्वारा सोही कम्पनीकै भूकम्प पिडितलाई करीव साढ़े सात लाख आर्थीक सहयोग हस्ताणतरण
गत बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पले पुर्णरुपमा क्षति भई पिडित बनेका
बदर मुल्ला कम्पनी कुवेतमा कार्यरत नेपालीहरुलाई सोही कम्पनीमै कार्यरत नेपालीहरुले बीभीन्न प्रोजेक्टबाट राहत स्वरुप सकलन गरेको आर्थीक सहयोग रू, ७४२६५५.५०/- (सातलाख बयालिस हजार छ यस पचपन्न रुपैया पचास पैसा )सोही कम्पनीमा कार्यरत ८ जना पिडीतलाई हिजो एक कार्यक्रम गरी हस्ताणतरण गरीएको जानकारी राहत संकलन अभीयानका नेतृव्तकर्ता राम बहादुर बस्नेतले गराएका छन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
महत्व पूर्ण निणयका साथ जनजाती महासंघ कुवेतको बैठक सम्पन्न
नैन कला राई , मे २३ कुवेत,
हिजो मिति २२ मे शुक्रबारका दिन उपाध्यक्षद्वय शिब लिम्बु र रमेश राईको अध्यक्षतामा फर्वानिया गार्डेनमा आदिबासी जनजाती महासंघ तदर्थ समिति कुवेतको बैठक सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष