सिके राउतलाई प्रश्न, ‘कसरी हाम्री आमा वेश्या भईन् ?’


देवकी विष्ट
image42-430x316सिके राउतलाई म मेरा शव्द धेरै वर्वाद पार्न चाहान्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चाहदिन । किन भने म मेरो शव्द राम्रो स्थानमा प्रयोग गर्न चहान्छु । च्याउ जस्तै उम्रेका अनलाईन पत्रिकाहरुले किन स्थान दिन्छन् होलान् । सधै संचार माध्यमले आफ्नो नामको लागि मात्र होइन व्यवसायीक पनि हुनुपर्छ । तपाईहरुलाई थाहा नै छ । अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ ।
सिके राउत र सरिता गिरी जस्ता छेपारोहरुलाई संचार माध्यममा आउनलाई एक न एक काण्ड मच्चाई रहनु पर्छ ।
सोध्न चाहन्छौ सिके राउतलाई मधेश र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जिने हक सिकेको सहास कहाँबाट आयो ?
तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रण्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने । ति महिला कसरी वेश्या भए ?
नेपाली आमा कसरी रण्डी भईन् ? जसलाई रण्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो ।
यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्वोधन गर्छ ।
त्यो समयले नै बताउँछ । सोध्न चाहान्छु । वेश्यासँग सुत्ने पुरुष चाँही को हो ? के हो ? नेपाली आमा रण्डी हुन् भन्ने सिके राउत तिम्री आमा चाँही को हुन् ?
रण्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ति रण्डी र वेश्यासँग सुत्ने तिम्रो वुवा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो ।
वेश्या भन्नेहरु ’emलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमी जस्तै सोच भएका व्यक्तिको अयासीमा जन्मेका ति लालावाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् ।
आफ्नो शरिर बेचेर उनीहरु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाहरुबाट सिकार भईरहेका छन् । अरु केही भन्दीन । साँच्चै वेश्याको अर्थ बुझ्न चाहान्छौ भने एक छिन आफ्नो आमालाई बुझ ।
सबै प्रश्नको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला ? आफ्नो परिवारलाई इज्जत दिन नसक्नेले के नेपालीको अस्मीताको सुरक्षा गर्ला ?
किन बुझ्दैनौ हामी नेपाली ? जसलाई तपाई साथ दिनु हुन्छ पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस् ।
इतिहास साक्षी छ । प्रत्येक नेपाली कत्तिको स्वाभीमानी छ भनेर । नेपालीको स्वाभीमानमा केही आँच आएमा के हुन्छ ? इतिहास पढेर बोल ।
अहिले देश विपत्तीको अवस्थाबाट गुज्रीरहेको बेला धेरै न बोले हुन्छ । ध्यूमा आगो थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ?
यदि सिके राउत साच्चै देश भक्त हो भने विपत्तीमा परेको बेला रण्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन ।
वुद्धि भएर वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरस्कार पाएको हो भने देखाउ तिम्रो क्षमता र विपत्तीमा परेको देशमा मल्हम लगाउने काम गर ।
चोट पुर्याउने काम नगर । म पनि तराईवासी हो । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिव । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेशी हेर्छ न पहाडीया ।
अहिले देश टुक्राउने र गाली गलौज गर्ने वेला होइन । विद्धान भनेर विद्धवत्त प्राप्त गर्नेको नाममा कलकं नबन्नुस।
– See more at: http://www.nepalsandesh.com/2015/05/21/134432.html#sthash.nD8iqCwD.gh7dwfKp.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.