Daily Archives: 21/05/2015

सिके राउतलाई प्रश्न, ‘कसरी हाम्री आमा वेश्या भईन् ?’


देवकी विष्ट
image42-430x316सिके राउतलाई म मेरा शव्द धेरै वर्वाद पार्न चाहान्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चाहदिन । किन भने म मेरो शव्द राम्रो स्थानमा प्रयोग गर्न चहान्छु । च्याउ जस्तै उम्रेका अनलाईन पत्रिकाहरुले किन स्थान दिन्छन् होलान् । सधै संचार माध्यमले आफ्नो नामको लागि मात्र होइन व्यवसायीक पनि हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्