Daily Archives: 20/05/2015

२२ शुक्रबार, २०१५ का दिन लमजुङ् समाजले भुकम्पमा परि दिवंगत हुनेहरूको सम्झनामा हार्दिक श्रद्राञ्जली शोक सभा गरि दिप प्रज्वलन गर्ने


10346002_1432270820357711_4166184013256202332_nमे २२ शुक्रबार, २०१५ का दिन लमजुङ् समाजले भुकम्पमा परि दिवंगत हुनेहरूको सम्झनामा हार्दिक श्रद्राञ्जली शोक सभा गरि दिप प्रज्वलन गरिने पढ्नेक्रम जारी राख्नुहोस्

गास हैन बास भए पुग्छ


कञ्चन अधिकारी
relief_material_Maidi_Dhading_2_20150520091252काठमाडौ, जेष्ठ ६ – बैशाख १८ गते बेलुकी धादिङ मैदी-१ का मुरलीमोहन अधिकारीको घरमा चुलो बलेन । साँझ मैदीकोटबाट घामले नेटो काटिसकेको थियो । पश्चिमतिर कालो बादल मडिरिँदै थियो। बादलसँगै हुरीबतास र चड्कने (चट्याङ) पनि सँगै पर्न थालेको थियो । बैशाख १२ गते गएको भूकम्पले घर भत्कएपछि त्रिपालमुनि बसेका उनको परिवारको साँच्चै विजोग त्यो बेला भयो, जतिबेला डाँडामा साइसाइ र सुइँसुइँ गर्दै हुरीबतास चल्न थाल्यो । उनको त्रिपाल उडाएर लैजाउँला जस्तै गरि धूलो उडाउँदै हुरी आयो । एकातिर उनका छोरा त्रिपाल समाउँथे । अर्कोतिर नाति, तेस्रो छेउमा आफू । उडाएर लैजाउँला जसरी आएको हुरीले उनको परिवारको भूकम्पले भन्दा झन् कन्तविजोग बनायो । पढ्नेक्रम जारी राख्नुहोस्