Daily Archives: 18/05/2015

भुकम्प पीडितहरुका लागी Indian Community Kuwait दुवारा रहात सामाग्री सन्कलन


1आर्थिक, सामाजिक र मानसिक अवस्थालाई मध्यनजर गर्दै भुकम्प पीडितहरुको लागि सहयोग गर्ने हातहरु संसारभरि उठीरहेको छ। होस्टेमा हैसे गर्दै कुवेतबाट पनि बिभिन्न सघसंस्था, महानुभाबहरुले रातो दिन खटेर लगभग १ करोड रुपैया नेपाल पठाएको सर्बबिदितै छ। पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुँरासको दशैं विषेश सास्कृतीक कार्यक्रम अक्टुवर १६ मा


राज मल्ल,कुबेत

11082921_835188143227585_282078735_n१८ मे कुवेत “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मूल नाराका साथ बिगत लामो समय देखि आफ्नो नेपाली धर्म संस्कृति, परम्परा , रितीरीवाज जोगाउदै आइरहेको लालीगुँरास सांस्कृतिक परिवार नेपाल कुवेतले हरेक वर्ष मनाउदै आइरहेको नेपालीहरुको महान चाड वडादशैं यसपाली पनि सस्थाको आठौ प्रस्तुती स्वरुप अक्टुवर १६ तारीक शुक्रबारका दीन दशैं विषेश सास्कृतीक कार्यक्रम आयोजना गरी मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रदीप पौडेलले ५ सय घर टहरा बनाइदिने


1174620_649041105115566_143285706_nदुई कोठे घरको लागत १७ हजार
४ जेठ, काठमाडौ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेलले भूकम्प प्रभावित क्षेत्रमा ५ सय घर टहरा निर्माण गरिदिने घोषणा गरेका छन् । एकसय जना युवा विद्यार्थीका साथमा उनले सोमबारदेखि नै गोरखाको पालुङ-८ स्थित उपल्लो मालती गैरा गाउँबाट अभियान सञ्चालन गर्ने जनाएका छन् ।
भूकम्प प्रभावित गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, ओखलढुंगा, मकवानपुर, तनहुँ, रसुवा र चितवनको चेपाङ बस्तीमा अस्थायी टहरा बनाउने पौडेलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सहयोग सम्मेलन नेपालले आफैं गर्ने


चन्द्रशेखर अधिकारी
Prime-minister-Press-meet-3_20150518085654काठमाडौ, जेष्ठ ४ – भूकम्प पीडितको पुन:स्थापनाका निम्ति सरकारमार्फत सहयोग गर्न आनाकानी गर्दै आएका दातृ समुदाय ‘अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्न भने हानथापमा उत्रिएका छन् । छिमेकदेखि अन्य दाता मुलुकसमेत आ–आफ्नै अग्रसरतामा सम्मेलन गराउन इच्छुक देखिएका हुन् । दाताको यस्तो होडबाजीपछि सम्मेलन नेपाल आफैंले गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्